slider

महिला सांसद र पत्रकारलाई ह्यारेसमेन्ट गरिन्छ:उपसभामुख इन्दिरा राना मगर

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजमा मात्रै नभइ संसदमा समेत महिला हिंसा कायमै रहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उनले संसदमा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने उल्लेख गर्दै महिला पत्रकार र सांसदलाई उस्तै जोखि. . .


सात हजार घूस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । बाँके जिल्ला सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा . . .


प्रचण्डलाई विश्वासको मत नदिए कांग्रेसले अल्पमतको सरकार बनाउँछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । मंगलबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले ह्विपकै रुपमा आफ्. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ । विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय. . .


यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सत्तासमीकरण बनेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले मंगलबार विभिन्न नौं वटा निर्णय गरेको छ । सरकारको नाममा रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल र प्रशासकिय भवन निर्माणका लागि उपलब्ध गराउने निर�. . .


विराटनगरमा २४० कठ्ठा जग्गा खरिद–बिक्रीमा झेल

विराटनगर । विराटनगर महानगरपालिका–८ हरिहर चौक पूर्वको १२ बिघा जग्गा खरिद–बिक्री कारोबारका लागि भएको सम्झौतामा झेली गरिएको छ । साविक विराटनगर–६ को कित्ता नम्बर २६२, २६३, २६४, २६८, २६१, २६०, ३३५०, २९७७, २९७८, ३३४९, ३१०, २५० मा २४० कठ्ठा जग्गाको स्वामित्व रहेका केशवप्रसाद भन्ने विश्व प्रसाद कोइराला परिवारले क. . .


पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय संचार माध्यमले जनाएका छन् । ग्यास लिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त भवनमुनी दबिएर उनीहरुक. . .


प्रोफाइल: हरिवंश किन खलासी हुन पाएनन् ?

नेमिष गौतम/नेपाल न्यूज बैंक काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा अभिनेता हरिवंश आचार्यले हाँस्यव्यंग्यमा नामसँगै दाम पनि राम्रै आर्जन गरिरहेका थिए । हाँस्यव्यंग्यमा स्थापित हरिवंशलाई त्यही समयदेखि ‘हिरो’ हुने ठूलै रहर पलाएको थियो । हाँस्यव्यंग्य अभिनयकलाबाट मनग्�. . .


हङकङलाई हराउँदै पिएनजी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) ले हङकङ –चाइनालाई १० विकेटले पराजित गरेको छ । मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो । हङकङ –चाइनाविरुद्ध १ सय २२ रनको लक्ष्य पछ्याएको पिएनजीले १२ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो । पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सो�. . .


अनेकौं बहाना बनाएर प्रचण्डले धोका दिए : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्. . .


विराटनगरको इको पार्कमा शुक्रबार र शनिबार रोजगार मेला

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना हुने भएको छ । विभिन्न सस्थाहरुको समन्वयमा युवा रोजगारीको अभिवृद्धिका गर्ने लक्ष्यसहित महानगरपालिकाले शुक्रबार र शनिबार बिहान १० देखि ५ बजेसम्म इको फन पार्क (विरेन्द्रसभा गृह छेउ) मा मेला आयोजना गर्ने भएको हो । स्था�. . .


प्रदेश टप गर्ने विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विराटनगर‌मा रहेको हिमालय दर्शन कलेजले कोशी प्रदेश टप गर्ने र प्रदेशमा दोस्रो हुने विद्यार्थीलाई सम्मान गरेको छ । वि. आइ. एम. तेस्रो सेमेस्टरको प्रकाशित परीक्षाफलामा ३.९५ जि.पि.ए. ल्याएर कोशी प्रदेशमै टप गर्ने शिवु शर्मा र वि.एच. एम तर्फ ३.८९ जि.पि.ए. ल्याएर प्रदेश दोस्रो हुन सफल प्रितिका थापाला�. . .