बिर्तामोड । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीलाई ३-० ले पराजित गर्दै उपाधि हात पारेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिग व�. . .
विराटनगर । विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सोमबार अन्य दिनको भन्दा दर्शकहरुको बढी भिड देखिन्थ्यो । लिम्बू समुदायको साँस्कृतिक कथा वस्तुमा आधारित चलचित्र ‘सुगुप’ को विशेष शो रहेका कारण दर्शकहरुको भिड अत्याधिक देखिन्थ्यो । फागुन २८ गते सोमबारका दिन ग्याल्मो ल्हेसार पर्व भएका कारण पनि स्कुल तथ�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दबाब दिन तय गरेको प्रदर्शनको पूर्वघोषित मिति डेढ साता पछाडि सारेको छ । पार्टीले चैत २७ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले सोमबार यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । बैठकका निर्णय सार्वजनि�. . .
विराटनगर । गण्डकी प्रदेशका कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारबाहीमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट नदिको भन्दै खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको हो भने पछि विपिन कोड अफ कन�. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ टिम विजयी भएका छन् । बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जि. . .
काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त्त हुने पदहरुमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी,गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदु�. . .
विराटनगर । नेपाल पुलिस क्लबलाई हराउँदै एन्फा मोरङ टिम सुनसरीको धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज तेस्रो क्वाटर फाइनलमा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै विभागीय टिम पुलिस क्लब पहिलो खेलबाटै बाहिरिएको हो । विजयी ट. . .
विराटनगर । विराटनगर १० स्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले गुणस्तरीय शिक्षासँगै विद्यार्थ. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम-२ मा हुने उपनिर्वाचनमा भाग लिने निणर्य गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर,बझाङमा भने भाग नलिने निणर्य गरेको प्रवक्ता मुकुल ढकालले बताए । उनले भने,‘इलामको उपनिर्वाचनमा भाग लिने, बझाङम. . .
विराटनगर । शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले फागुन २८ गतेलाई सार्वजानिक विदा दिइएको छ । राष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना समेत फागुन २८ मा ल्होसार भन्दै दिएको पर्व भने माघ २७ गते नै मनाईसकिएको छ । शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको जान�. . .
विराटनगर । उदयपुर, झापा र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मुत्यु भएको छ । प्रहरीका अनुसार झापाको बिर्तामोड-६ मा साइकलबाट लडेर सोमबार ४२ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । सडक किनारमा लडेको अवस्थामा देखेर स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुग्दा उनी मृत अवस्थामा फेला. . .
उलान बाटोर । मङ्गोलियामा अत्यधिक चिसोका कारण मृत्यु हुने गाईबस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । मङ्गोलियाका २१ प्रान्तहरूमध्ये पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाख�. . .