slider

रोग लागेका नागरिकलाई उपचार प्राथमिकता तोक

सरकारले कडा रोगको समस्या भएका नागरिकको उपचारका लागि सहुलियत उपलब्ध गराउने निर्देशिका जारी गरेको छ । देशभरमा उपचार गराउनका लागि तोकिएका अस्पतालबाट नागरिकले सहुलियतको उपचार सेवा पाउने व्यवस्था मिलाएको हो । विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्प. . .


एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हा�. . .


झापामा हात्तीले कुल्चेर वनका चौकीदारको मृत्यु

झापा । झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थ. . .


विराटनगरको बहुप्राविधिक शिक्षालय : राम्रा शैक्षिक कार्यक्रम, तीनवटा विद्यालयका भवनमा पढाई

विराटनगर । तीनवर्ष अगाडी विराटनगर महानगरपालिकाले सिटिईभिटीको साझेदारीमा सञ्चालनमा ल्याएको ‘महानगर बहुप्राविधिक शिक्षालय’ सिभिल इन्जिनियर, जियोम्याट्रिक्स, आर्किटेक्चर र इलेक्ट्रीकल शैक्षिक कार्यक्रमहरुको डिप्लोमा तहको पढाई हुँदै आएको छ । सीपयुक्त शैक्षिक कार्यक्रमको पढाई सुरु भएपछि विद्यार�. . .


विचार : राजतन्त्रको विरासत र गणतन्त्रको सौन्दर्य

–मनहरि तिमिल्सिना काठमाडौँ । उन्नाइसौँ शताब्दीको उत्तराद्र्धसम्म विश्वको निर्विकल्प शासकीय प्रणालीका रुपमा अभ्यास गरिएको राजतन्त्रात्मक शासन व्यवस्था आज विश्वमा दुर्लभ जस्तै हुन थालेको छ । विश्वका कतिपय मुलुकहरुले राजतन्त्रको अस्तित्व बाँकी राखेका छन्, यद्यपि त्यो आलङ्कारिक ढाँचाको छ । आदिम �. . .


युद्धविरामको समयसीमा सकिएसँगै इजराइलद्वारा गाजामा पुनः सैन्य कारबाही सुरु

इजराइली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजराइल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ । “हमासले जारी विरामको उल्लङ्घन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हाने. . .


सुविधा ग्यासमा तौल ठगी : ९८ सिलिण्डरको वजनमा ६० वटामा कैफियत

विराटनगर । उपभोक्ताको भान्सा पकाउन पठाउने तयारीमा राखिएका ९८ ग्यास सिलिण्डरको वजन गर्दा ६० वटामा कम तौल भेटिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सुनसरीको दुहबी नगरपालिका ८ स्थित मारुती ग्यास उद्योगका अधिकांश शिलप्याक सिलिण्डरमा कैफियत फेला पारेको हो । उपभोक्ताको गुनासोपछि आकस्मिक रुपम. . .


बजेटमा महिला सांसदहरु नै विभेदमा

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक बुधबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भयो । तर, बजेट लैङ्गिक उत्तरदायी बजेट नआएको कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरु बताउछन् । महिला र पुरुष समान हैसियत बोेकेर संसदीय यात्रामा प्रतिन�. . .


‘नारायण गोपालका तीन सपना’ पूरा गरिँदै

श्याम रिमाल/रासस काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ । नेपाली गीतसङ्गीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । ने�. . .


सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाका प्रमुख युरी शिखानचिनले बिहीबार बताउनुभएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा शिखानचिनले भन्नुभयो, “प्रणालीपूर्ण रूपमा नियमन नभएको तथ्यलाई ध्यानमा राख्दै शङ्कास्पद कार�. . .


विराटनगर राजबंशी चौकको सुन पसलमा चोरी

विराटनगर । विराटनगर–४ राजबंशी चौकको सुन पसलमा चोरी भएको छ । राजबंशी चौकको चनर माँ ज्वेलर्समा चोरी भएको हो । पसल फोडेर औंठी दुईथान, मुर्तिका २ थान, मिनि मंगलसुत्र दुई थान, छापावाला हार २ थान, टकस औंठी ४ थान, बेरुवा औंठी एकथान सुनका गहना चोरी भएका हुन् । यसैगरी सुनको नलदानी २४ थान, सानो बल दान ३२ थान, लकेट पथ्�. . .


विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा म. . .