slider

विराटनगरमा नहर दैनिक सरसफाई : छैठको बेला चिटिक्क–त्यसपछि फोहोरको डंगुर

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र पर्ने सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर दैनिक सरसफाई भईरहेको छ । छैठका ब्रतालुलाई मध्यनजर गरेर महानगरपालिकाको समन्वयमा आयोजनाले नहर सफाई गर्दै आएको हो । दैनिक ५० जना मजदुरका साथमा जेसीभी समेत परिचालन गरेर नहरको सफाई गरिदैं आएको छ । विराटनगर महानगरपाल�. . .


टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षताम. . .


विराट मेडिकल कलेजको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम हुनुभएको छ । विराट फिस्टा-२०२३ अन्तर्गत कलेजले मंगलबार आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवन र अस्तित्व’ शीर्षकको कविता वाचन गरेर दाहाल प्रथम हुनु भएको हो । त्यस्तै ‘सब तेरे साथ हे’ हिन्दी भाषाको �. . .


विराटनगरका मेयर कोइरालाद्वारा नहर सरसफाईको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आसन्न छठ पर्वलाई ध्यानमा राखेर भइरहेको नहर सरसफाईको अनुगमन गर्नुभएको छ । मेयर कोइरालाको पहलमा सुनसरी-मोरङ सिंचाई आयोजनाले नहरको सरसफाईलाई तीव्रता दिएको छ । नहर फोहोर हुँदा छठ पर्वमा ब्रतालुहरुलाई पूजाआजा गर्न असहज हुने भएपछि महानगरका मेयर �. . .


दलीय भागबन्डाले थलिए विश्वविद्यालय

काठमाडौँ । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राज�. . .


नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाडौं । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अ�. . .


स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता

काठमाडौँ । दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् । बङ्गलादेशको राजधानी ढाकामा यही कात्तिक १३ देखि १९ गतेसम्म भएको उक्त प्रतियोगितामा रबिन्स तामाङले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट �. . .


राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रङ्गशाला बनाइने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिेकट रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम मंगलबार वितरण गर्दै उहाँले भन्नुभयो, “क्रिकेट रङ्गश�. . .


भूकम्प पीडितलाई माओवादीको ५० लाख सहयोग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार. . .


टी ट्वान्टी महिला सिरिजका लागि खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि मंगलबार २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन् । छनोट. . .


पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेक�. . .


आकर्षक कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । विराटनगर महानगरपालिका १६ रानीमा रहेको कोसी प्रदेश प्रहरी कार्यालयलाई सौन्दर्यकरण गरेर व्यवस्थित र एवंम आकर्षक बनाइएको छ । प्रदेशका १४ जिल्लाको ‘सुरक्षा कमाण्ड’ सम्हाल्दै आएको कार्यालय परिसर आकर्षक र सुन्दर बनाइएको हो । अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवा. . .