कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाएको छ । गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी. . .
जाजरकोट । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जनाको ठेगाना फरक परेको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेकाले मृत्यु हुनेको सङ्ख्या घटेक�. . .
काठमाडौँ । भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप आज हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट यहाँस्थित राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार �. . .
सुजता लिम्बू विराटनगर । सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले एउटा अन्तर्वातामा राई, लिम्बू समुदायसँग जोडिएको सांस्कृतिक विषयको सन्दर्भमा जोडेर विवादित अभिव्यक्ति दिएकी छिन् । जनु अभिव्यक्ति यतिबेला विवादमा चुलिएको छ । उनले राई, लिम्बू समुदायका महिलाहरु बिहे गर्नु अगाडी नै धान नाच्ने , बजारमा �. . .
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा दुर्लभ मानिएको ‘मेनिङगो माईलोसिल’ रोगको शल्यक्रिया सफल भएको छ । मोरङको बुढीगंगास्थित टिचिङ हस्पिटलले जुम्ल्याहा नवजात शिशुमा देखिएको मेनिङगो माईलोसिलको शल्यक्रिया गरेको हो । भारत विहार अररिया थान घर भएकी ३० बर्षिया वकिला खातुनले कातिक १३ गते जुम्ल्या�. . .
भेरीगङ्गा (सुर्खेत) । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन्।. . .
विराटनगर । कोशी प्रदेशसभालले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्�. . .
विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्र जलजला मोडमा एक महिना भित्रमा ट्राफिक लाइट जडान गरिने दावी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा तत्काल काम सुरु गर्ने सोमबार छलफल भएको हो । मोरड. टाफिक प्रहरी प्रमुख सुमन न्यौपानेले सवार आवागमन व्यवस्थापनका लागि महानगरप. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब. . .
टेकराज केसी/रासस आठबिसकोट (रुकुम पश्चिम) । चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै हुनुहुन्थ्यो । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो �. . .
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पा. . .
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले थापाको राजीनामा अस्विकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका हुन् । संसदीय दलको बैठकमा मुख्यमन्�. . .