slider

श्रीमतीको हत्या आरोपमा विराटनगर–१९ का उपेन चौधरी पक्राउ

विराटनगर । श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीले असोज १३ गते ३० वर्षीया जितनी सहनीलाई धारिलो हतियारले टाउको तथा शरिरमा प्रहार गरेर हत्या गरेका थिए । श्रीमतीको हत्यापछि फरार रहेका उनलाई �. . .


जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगार. . .


विधेयक सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्थालाई सच्याउनुपर्छ : सांसद चौधरी

सिर्जना राई/रासस काठमाडौँ । प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउनुहुन्छ । खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुभएका सांसद चौधरीले सांसदसँग राससको संवादमा खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्याउनुभयो । “खेल. . .


कोरियन एयरको उडान नरोकिने

काठमाडौँ । सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने �. . .


चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

काठमाडौँ । वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्तावित व्य�. . .


कोशी प्रदेश : एक साताभित्र सरकार गठनको आह्वान

काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नुभएको हो । “कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राज�. . .


वर्ल्डलिंक दशैँ अफर : सामसुङका उत्पादनमा १५ हजार रुपैयाँसम्म छुट

विराटनगर । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दशैं, तिहार र छठ पर्वकाे अवसरमा सामसुङका उत्पादनमा विशेष छुट दिने अफर ल्याएकाे छ । यसअन्तर्गत वर्ल्डलिंकको नयाँ तथा पुराना ग्राहकले सामसुङका विभिन्न उत्पादनमा साढे १५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न वर्ल्डलिंकको विराटनगर श. . .


विराटनगरमा हत्याराको आममाफी विरुद्ध प्रदर्शन

विराटनगर । विराटनगरमा हत्याराको आममाफी विरुद्ध प्रदर्शन विराटनगरमा 'अचेत नागरिक समुह'ले हत्याराको आममाफी विरुद्ध प्रदर्शन गरेको‌ छ। पछिल्लो समयहरुमा संविधान तथा गणतन्त्र दिवसको अवसरमा हत्या जस्तो जघन्य अपराध गर्ने अपराधीहरुलाई पनि राष्ट्रपतिले आममाफी दिने प्रचलन बढ्दै गएको र यसरी अदालतको तीनै. . .


चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गर्नुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो मुलुक �. . .


नेपाल–भारत परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न

काठमाडौँ । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल भएको परराष्ट्�. . .


स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

खोटाङ । लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आउनुभएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतार्नुभयो । एकपटक हेरेकै भरमा उहाँले ती महिला चित्र क्यानभासमा उतार्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स. . .


कोशी प्रदेश सरकार कसरी अघि बढ्ला ?

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आज पदबाट राजीनमा दिएका हुन् । सोही क्रममा उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु नै व�. . .