श्रीमतीको हत्या आरोपमा विराटनगर–१९ का उपेन चौधरी पक्राउ

<span class='c1'>श्रीमतीको हत्या आरोपमा विराटनगर–१९</span> <span class='c2'>का उपेन चौधरी पक्राउ</span>

विराटनगर । श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले असोज १३ गते ३० वर्षीया जितनी सहनीलाई धारिलो हतियारले टाउको तथा शरिरमा प्रहार गरेर हत्या गरेका थिए ।

श्रीमतीको हत्यापछि फरार रहेका उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेर कर्तव्य ज्यान कसूरमा अनुसन्धान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्