slider

उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीका क्रिकेट खेलाडी सम्मानित

काठमाडौँ । मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई आज सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कु. . .


नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिनु�. . .


आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले आगामी वर्षमा नेपालको आर्थिक वृद्धिदर विस्तार हुने अनुमान गरेको छ । आज काठमाडौँमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको हो । यस वर्ष भने नेपालको कुल गार्हस�. . .


तिव्र गति कुदाउने सवारी साधनमा ‘राडार गन’ प्रयोग गर्दै ट्राफिक प्रहरी

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले 'राडार गन' प्रयोग गरी तिव्र गतिमा कुदाईएका सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न थालेको छ । दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखी विराटनगरका मुख्य सडक तथा सहयाक सडकमा '. . .


भायानेटले सार्वजनिक गर्‍यो ‘चाडमा चौका’ अफर

काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपिएसको इन्टरनेट सेवा वार्षिक आठ हजार चार सय रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरले�. . .


क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा

काठमाडौँ । चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा हुनुभएको छ । यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर�. . .


विराटनगरमा प्रदेश खारेजीको माग गर्दै शनिबार विरोध प्रदर्शन हुने

विराटनगर । विराटनगरमा असोज २० गते शनिबार संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै मोटरसाइकल ¥याली निकालिने भएको छ । कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिने भएको छ । अभियानको नेतृत्. . .


कोशीमा टर्ला त मध्यावधि निर्वाचन ?

सुजता लिम्बू विराटनगर । सत्ता जोगाउने र भत्काउने खेलको चेपुवामा परेको कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको भनाई र राजनीतिक अवस्था अनुसार आंकलन गर्ने हो भने मुख्यमन्त्री कार्कीले विश्वा�. . .


ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

खेमराज गौतम/रासस गलकोट (बागलुङ) । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ । सिकार खेल्न भने नेपालीको आर्थिक पहुँच नपुग्ने �. . .


अपर तामाकोशीको हकप्रदमा शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । दोलखामा सञ्चालित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ताको प्रति शेयर रु एक स�. . .


भिजन लुम्बिनीको आइपिओमा १३ लाख बढी आवेदन

कास्की । सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक शेयर (आइपिओ) मा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता शेयर आवेदन परेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्यु�. . .


विराटनगरका सामुदायिक विद्यालय : बाहिर नाम चल्छ, परिसरमा शौचालयको गन्ध

विराटनगर । विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरीया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाईमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरी नाम चलेकामा पर्दछन् । राष्ट्रियस्तरमा समेत यी विद्यालयको स्तर गणना सन्तोषजनकमा पर्दछ । तर, शहरभरी नाम चलेका सामुदायिक विद्यालयका शौच. . .