slider

तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेश. . .


विचार : विधागत पत्रकारिता विकासको जग

विनोद ढुङ्गेल काठमाडौँ । समाजका घटना र जानकारीको तथ्यपूर्ण प्रस्तुतिका आधारमा समाजको ऐनाका रुपमा पत्रकारिताले काम गर्छ । यसका लागि लुकेका वा लुकाउन खोजिएका सार्वजनिक महत्वका सूचनाहरू प्रस्तुत गर्छ । त्यस्ता सूचना तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय हुनु पूर्वशर्त हो र त्यस्ता सूचना मात्र सम्प्रेषण ग�. . .


एमाले मध्यावधि निर्वाचनमा जान डराउदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मध्यावधि निर्वाचनमा जान नडराउने बताएका छन् । मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कोशी प्रदेश सरकारलाई मिलेर अगाडी बढ्न दललाई उनले आग्रह समेत गरे । अहिले मध्यावधि तर्फ जानु उचित �. . .


कोशीको ओपीडीमा एमआरको भीड

विराटनगर । सरकारी अस्पतालमा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को भीड लाग्दा सेवा लिन आएका सेवाग्राहीले भने समस्या झेल्नु पर्ने बाध्यता सहँदै आएका छन् । दैनिक सरकारी अस्पताल कोशीमा औषधीको बजार प्रवद्र्धन गर्न आउनेका कारण ओपीडी सेवा लिन आउने सेवाग्राही ‘वेटिङ्ग’ रुममा थर्थरै काम्दै उभिन बाध्य बन्ने गरेक. . .


महिला भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो । खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट. . .


एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५. . .


सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा �. . .


कोशी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै

विराटनगर । सरकार ढाल्ने र जोगाउने प्रयत्नमै सिमित भएको कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार अर्थात आजबाट सुरु हुँदैछ। मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन आज दिउँसो १ बजे सुरु हुनेछ। प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठक�. . .


विराटनगरको पोखरीया विद्यालय अगाडी दुर्घटना भ्वाङ्ग

विराटनगर । विराटनगर महानगरपालिका भित्रका मुख्य सडक कालोपत्रे भएको केहि वर्ष भएको छ । कालोपत्रे सडकका कतिपय स्थान भने सुरक्षित छैनन् । यस्तो उदाहरण हो, वडा नम्बर ३ स्थित पोखरीया माध्यमिक विद्यालय अगाडीको भ्वाङ्ग । नालालाई ढाक्ने स्याब फुटेर खुल्ला हुँदा विद्यार्थीको खुट्टामा नालीमा परेर फस्ने गरेको. . .


आज विश्व पशु दिवस मनाइँदै

काठमाडौँ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा �. . .


१९औँ एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौँ ।१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ । यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो . . .


पर्साबाट हत्या आरोपमा जेठाजुसहित तीन पक्राउ

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबुु राउत बिन रहेका छन् । पक्राउ परेका तीनै जनालाई ज�. . .