slider

बजेट शून्य पारिएका निकायले बजेट पाए

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा बजेट शून्य पारिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतका निकायले बजेट पाएका छन् । बजेट नहुँदा काम रोकेका ती निकायले काम पनि सुरु गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहत १० निकायका १३६ वटा कार्यालयमा शून्य बजेट भएपछि त्यसको चौतर्फी विरो�. . .


मनसुन एक सातापछि बाहिरिने

काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन �. . .


सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने हो :नेत्री अग्रहरी

काठमाडौँ । नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्. . .


कोशी प्रदेश एमाले अधिवेशन : ९७७ मत खस्यो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा ९७७ मत खसेकाे छ । अधिवेसनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ। गएराती भएकाे मतदानकाे मत गणना आज दिउँसाे १ बजेदेखि गर्ने निर्वाचन समिति. . .


काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा

काठमाडौँ । सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा.मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामङगल बस्ने . . .


नौ महिनामा भित्रिए आठ लाख पर्यटक

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् । पछिल्लो सेप्ट. . .


सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

काठमाडौँ । तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । वै�. . .


विराटनगरमा एमाले प्रदेश अधिवेशन : नेता भर्सेस कार्यकर्ता, उपाधि अध्यक्ष

विराटनगर । पार्टी भित्र कुनै पनि गुटबन्दी छैन भनेर दावी गरिदै आएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा 'गुटगत' समस्याको पोको खोलिदिएको छ । । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी प्रसाद न्यौपानेले तीनदिन अगाडिको पत्रकार सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन हुनसक्ने दावी गरेका थिए । तर, सिंगो नेतृत्व �. . .


विराटनगरको भाटभटेनीमा नक्कली भारु नोट सहित एक जना पक्राउ

विराटनगर  ।  विराटनगरको सुपरमार्केटबाट मोरङ प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर– ६ भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बेलामा नक्कली नोटसहित सनुसरी हरिनगरा गाउँपालिका –६ का ३४ बर्षका ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले शनिबार भाटभटेनी सुपरमा. . .


कोशी प्रदेश एमाले अधिवेशन : ३४ स्थानबाट मत हाल्ने व्यवस्था

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ३४ स्थानबाट मत हाल्ने व्यवस्था गरिएको छ । ४ जना पदाधिकारीसहित २१४ सदस्यीय समिति निर्माणका लागि ५ सय ४० जनाको उम्मेदवारी परेको छ । प्रदेश अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल च�. . .


क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षकको बधाई

काठमाडौँ । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहनुभएका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई ज्ञापन गर्नुभएको छ । ऐरीले मित्रराष्ट्र चीनमा भइरहेको १९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्. . .


कोशी प्रदेश एमाले अधिवेशन : उमेदवारहरुको अन्तिम नामावली प्रकाशन

विराटनगर ।‌ नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार दिउँसो अन्तिम नामावली प्रकाशन गरेको हो। मनोनयन उपर दाबी विरोध तथा फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो । प्रमुख निर्वाचन अधिकृत चुणामणि आ�. . .