slider

उन्नाइसौँ एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

काठमाडौँ । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो । आजको खेलमा नेपालले बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो । पहिलो हाफम�. . .


भोजपुरमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले ज�. . .


विराटनगरमा उद्योगी उत्पादन गर्दै उद्योग संगठन, नयाँका लागि प्रस्ताव आह्वान

विराटनगर । दुईवर्ष अगाडीसम्म विराटनगरका रबि गुप्ता कपडाको व्यापार गर्थे । उनी कपडा खरिद गर्ने र पसलबाट बिक्री गर्दै आएका थिए । उनको यो व्यापारिक दैनिकी अहिले एकाएक उद्योगीको रुपमा फेरिएको छ । विराटनगर–६ मा आरोहण इन्टरप्राइजेज नामको गार्मेन्ट उद्योग चलाई रहेका गुप्ताले २२ जनालाई रोजगारी दिईरहेका छ. . .


शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री डा.महत

ललितपुर । अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताउनुभएको छ । ‘विश्व लगानीकर्ता सप्ताह’ को आज यहाँ उद्घाटन गर्दै उहाँले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो । . . .


दक्षिणपूर्वी स्पेनको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् । बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा ह�. . .


जीवन विकास समाजद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । जहदा गाउँपालिका १ स्थित श्री जनबाल आधारभुत विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । आइतबार जीवन विकास समाज कटहरी २ को आयोजना , जीवन विकास लगु वित्तीय वित्तीय संस्था लिमिटेड शाखा बुधनगरको सहयोग तथा नव बिहानी र थ्रि जिरो क्लबको समन्वयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएक�. . .


झापाबाट लागुऔषध खैरो हेरोईनसहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ती गाउँपालिका-४ का ३६ बर्षीय स�. . .


बालिकासँग प्रेम गरेको आरोपमा युवकको हत्या

विराटनगर । सप्तरीको खडक नगरपालिका ११ बनौलीमा एकजना युवकको हत्या भएको छ । भदौ २१ गते देखि हराईरहेका १८ वर्षीय युवक मोहम्मद अजिम मुद्दिनको हत्या गरेर शव पोखरीमा गाडिएको अवस्थामा बरामद भएको हो । प्रहरी सर्चअप्रेसन गरि पोखरीमा शव फेला पारेको थियो । शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा . . .


तीव्र गति र नियम उल्लङ्घन : दुर्घटनाको प्रमुख कारण

काठमाडौँ । सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन रहेको पाइएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्. . .


आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेता

काठमाडौँ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौँ संस्करणअन्तर्गत आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेताहरूको घोषणा गरेको छ । शनिबार साँझ काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनियर र जुनियरअन्तर्गत केटा र केटी गरेर चार विजेता चुनिएका छन् । जसअन्तर्गत आरुष भट्टराई, ब्र. . .


१९औँ एसियाली खेलकुद : नेपालले भारतसँग खेल्ने

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । ड्र अनुसार नेपाल र भारतको खेल मंगलबार बिहान ९ बजे सुरु हुने छ। भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्ने�. . .


बेलबारीको भलुवा खोलामा डुबेर बालिकको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ । आइतबार दिउँसो बेलबारी नगरपालिका-३ घर भई हाल मामा साङ्गे लामासंग बस्दै आएकी ३ बर्षीया बालिका सानी तामाङ हराएको भनी प्रहरी चौकी बवियाविर्तामा जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली र बालिकाको आफन्तले बालिकाक�. . .