slider

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको. . .


विराटनगरकी ३७ वर्षीया ममताको पीडा : ब्लड क्यान्सरले थलिएको जीवन, पाठेघरले गाँजो

विराटनगर । ममता महतो उमेरले ३७ वर्ष मात्रै टेक्दैछिन् । उनीसँग एक छोरा र एक छोरी गरेर दुई सन्तानको जिम्मेवारी छ । विराटनगर–१३ मा कोठा बसेकी उनी बुटिकमा रोजगारी गरेर दैनिकी चलाउँदैछिन् । उनको यो दैनिकी सरसर्ती हेर्दा अन्य जस्तै सामान्य लाग्छ । तर, उनको दैनिकी भित्रको पीडा भने थामिनसक्नु छ । विराटनगरमा. . .


कोशी प्रदेश एमाले अधिवेशन : अहिलेसम्म मतदान सुरु हुन सकेन

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । आइतबार अपराह्न १२ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका भएपनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार सहमतिको प्रयास भइरहेको भएपनि सहमति जुट्न नसक्दा अझै समय लाग्ने भएको छ । अध्�. . .


चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै उहाँले भ्रमणबाट दुवै देशबीच रहिआएको ऐ�. . .


पेट्रोलियम पदार्थको मूल्यवृद्धि आज राति १२ बजेदेखि फिर्ता हुने

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू ह�. . .


फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

मङ्गलबारे (इलाम) । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उहाँले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आउनुभएको थियो । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत द�. . .


प्रधानमन्त्रीद्वारा आयोग गठन र पेट्रोलियम पदार्थको मूल्य फिर्तासम्बन्धी निर्णय सदनलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सोसम्बन्धी मन्त्रिपरिषद्को निर्णयब�. . .


पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

काठमाडौँ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडाैँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ सुरु भएको छ । सवारी चालक, सडक प्रयोगकर्तालगा. . .


पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले निगमल�. . .


सुन तस्करी प्रकरण : सरकारद्वारा उच्चस्तरीय आयोग गठन

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा हुनुहुन्छ । आज बसेको मन्त्रिपरिषदको बैठकले तीन महिनाको समय दिएर आयोग गठन गरेको सरकारका प�. . .


विराटनगरमा सिटी क्लिनीक संचालनमा

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ । विराटनगर-७ जलजला रोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो । क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले गरेकी हुन् । पाँ�. . .


सुन्दरहरैँचामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-४ मा बसले साईकल यात्रीलाई ठक्कर दिंदा साईकल चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तिर जाँदै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । साइकल चालक सुन्दरहरैँचा नगरपालिका-५ का ५२ बर्षीय केदार. . .