slider

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्यवस्था मिलाइन्छ : प्रधानमन्त्री दाहाल

कैलाश मानसरोवर (चीन) । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ । प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको �. . .


प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो । प�. . .


विराटनगरको ‘सम्राट पप एण्ड रेष्ट्रो’मा शैलेश निरौलाको सांगीतिक प्रस्तुति

विराटनगर । विराटनगरमा शैलेश निरौलाको सांगीतिक कार्यक्रम हुने भएको छ । असोज १३ गते शनिबार विराटनगरको एयरपोर्ट रोडमा रहेको ‘सम्राट पप एण्ड रेष्ट्रोमा' सांगीतिक कार्यक्रम हुने भएको हो । विराटनगरका र्यापर शैलेश निरौला 'शब्दजाल' ले एल्बम टुरको पहिलो कन्सर्ट गर्न लागेका हुन्। 'द शब्दजाल सो ' मार्फत आफ्न�. . .


१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित

हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् । गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन् । उक्त खेल जापानी खेलाडी हिरोनोले ११. . .


राष्ट्रिय विभूती योगमाया : अरुण नदीमा जलसमाधी, विराटनगरमा शालिक

विराटनगर । बयासी वर्ष अगाडी १९९८ असार २२ गते अरुणनदीको ढंगाबाट ६८ जनाले एकसाथ जलसमाधी गरेर राणा शासन विरुद्ध विद्रोह बोलेका थिए । त्यसको नेतृत्व भोजपुर नेपालेडाँडामा जन्म लिएकी योगमाया नेतृत्वले गर्नु भएको थियो । समाज सुधारक योगमायालाई अहिले राष्ट्रिय विभूती घोषणा गरिएको छ । उहाँको शालिक विराटनगरम. . .


१९औँ एसियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । नेपाल सम्मिलित समूह सी मा म. . .


रेडपान्डा जोगाउन कुकुर–बिरालोलाई रेबिजविरुद्धको खोप

फुङ्लिङ । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध. . .


च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने

‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी गराएको छ । अहिलेसम्म, प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजीपीटीको प्रतिक्रि�. . .


राहत शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह

काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका कार्यवाहाक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षताम�. . .


एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चले�. . .


हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक. . .


कोशी प्रदेशमा भोलि झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने

विराटनगर । कोशी प्रदेश सरकारले झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले असोज १२ गते हुने करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको हो । यस्तै झापाको अर्जुनधारा नगरपालिका र �. . .