विराटनगर । विराटनगर–१६ मा नयाँ सहकारी सञ्चालनमा आएको छ । कृषकलाई ऋण प्रवाह गर्ने उद्देश्यले श्री दरैहिया कृषि सहकारी स्थापना गरिएको हो । सहकारीको बिहीबार मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद योगेन्द्र मण्डलले उद्घाटन गरेका छन् । सहकारीमा संस्थागत ३४ सदस्य छन् । शेयर सदस्यहरुबाट सात सदस्यीय तदर्थ सम�. . .
शेरबहादुर सिंह/रासस महेन्द्रनगर (कञ्चनपुर)। बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट�. . .
विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार र शनिबार विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर दिइएको छ । कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले अधिवेशन भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका ला�. . .
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुव्र्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले नेपाल सरक�. . .
काठमाडौँ । ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी छ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित सो आयोजन. . .
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उहाँले जनताका मुद्दामा केन्द्रीत भएर आफूहरु अघि बढेको जि. . .
विराटनगर । नेपाल अग्रवाल सभा, विराटनगरको अध्यक्षमा अभिषेक तोदी चयन भएका छन्। बुधबार विराटनगरमा सम्पन्न २९ औँ पदस्थापन कार्यक्रमबाट अभिषेक तोदी निर्विरोध अध्यक्षमा चयन भएका हुन्। त्यसैगरी उपाध्यक्षमा विनोद चौधरी, र राजकुमार अग्रवाल, महासचिवमा गोपाल कृष्ण अग्रवाल, सचिवमा राजेश अग्रवाल र गोपाल �. . .
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा बुधबारदेखि सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कायम भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल �. . .
झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले बुधवार सांझ भद्रपुर नगरपालिका-५ बाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३६ बर्षीय बिजय . . .
काठमाडौँ । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कान. . .
डा.अवनिभूषण उपाध्याय काठमाडौँ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच. . .
काठमाडौँ । नेकपा एमालेको तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ । दैलेखको नारायण नगरपालिका–२ मा २०३९ मङ्सिर २८ मा जन्म�. . .