slider

सांसदको काम निर्वाचन क्षेत्रमा बजेट थुपार्ने होइन : सांसद झा

काठमाडौँ । कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिनुभएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ विगतमा नेकपा (एमाले) को सांसद रही प्रतिनिधिसभाको शिक्षासम्बन्धी समितिको सभापतिको अनुभव प्राप्त हुनुहुन्छ । सांसद झा सांस�. . .


कुशे औँशी

-अम्बिका अधिकारी बुबाको मुख हेर्ने आएको छ कुशे औँशी अभावमा झुक्दाझुक्दै पीडाले ठाउँ पायो कति छिटै चाडपर्व गीत गाउँदै आयो बाँचेको छु आज तिम्रै मुख हेर्न भनी भाग्यलाई दोष दिए खुशी खोस्यौ तिमीले पनि अनेक मान मान्यता दिन्छु जस्तो लाग्थ्यो तिमी नजिक हुदा सबै डर जति भाग्थ्यो आँखामा तिम्रो झल्को टी. . .


आशावादी बनौँ, यसपटक नयाँ काम गर्ने जमर्को गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नीति कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनुभएको छ । डिजिटल हाउस नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालभ्यूज कन्क्लेभ’लाई सम्बोधन गर्दै उहाँले नीति कार्यक्रम र बजेटमा ‘उत्पादन वृद्धि र रोजगारी सृष्टि’लाई महत्व दिइ. . .


मोतीराम जयन्ती

काठमाडौँ । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक ह�. . .


कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्य�. . .


उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी . . .


सुवास नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ । उहाँको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन �. . .


विराटनगरको डेंगु जाँच गर्ने अस्पतालमा नै डेंगुको अड्डा

प्रेम देवान विराटनगर । विराटनगर १० स्थित मलायरोडमा रहेको ‘संक्रमण रोग तथा सघन उपचार केन्द्र’ मा अहिले डेंगुका विरामीहरुको चेकजाँच तथा उपचार गर्ने गरिन्छ । पहिलेको कोशी कोभिड र अहिलेको संक्रमण रोग तथा सघन उपचार केन्द्रमा केही समय अगाडीदेखी डेंगुका विरामीहरुको चेकजाँचको लागि व्यवस्था मिलाइएको हो । �. . .


गुरुकुलमा ‘चम्किला अनुहारहरु’ मञ्चन, बिहिबार ‘विछोड’ मञ्चन हुने

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०८० मा बुधबार‘चम्किला अनुहारहरु’मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा लिपिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले नाटक मञ्चन गरेको हो । लिलिपुट कै विद्यार्थीहरु चाहत रिजाल र प्रयम लामिछानेले निर्देशन गरेको यो नाटकमा सामाजिक ए. . .


मोरक्को भूकम्प अपडेट : दुई हजार नौ सयभन्दा बढीको मृत्यु

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् । पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक. . .


सबै कर्मचारीले जोखिम मोल्न तयार भए परिणाममुखी नतिजा आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ कार्�. . .


नेप्से परिसूचक ३९ दशमलव ४८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ । आजको कारोबारमा . . .