खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कार�. . .
विराटनगर । विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको छ । बिहिबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रमबीच विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको हो। मलेसियाको राजधानी क्वालालम्पुरमा एक सय ५० भन्दा बढि देशबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा विक�. . .
विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार सम्पन्न भएको छ । लाखौं श्रद्धालु र अवलोकनकर्ताले शहरलाई छप्याप्पै छोपेर राधाकृष्णको युगल जोडीलाई रथारोहण गराइएको थियो । भगवान कृष्णको जन्मोत्सव मनाईरहँदा भने आफ्नै शहरलाई सुन्दरता र हरियाली बनाउन रोपिएका बिरुवा भने धुट्टो भएका छन् . . .
विराटनगर । कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार नै मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका सचिवालयको अनुसार मुखमन्त्री नियुक्ति र शपथ शुक्रबार साँ�. . .
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमाथि ढुङ्गामुढा प्रहार भएको छ । नेपाली काँग्रेससम्वद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ । नेपाल तरुण दलका जिल्ला सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्ग�. . .
जनकपुरधाम । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै अर्थमन्त्री डा.महतले तेस्रो मुलु�. . .
विराटनगर । विराटनगरमा बिहीबार सम्पन्न ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा सुरक्षित रुपमा सम्पन्न भएको छ । सुरक्षाको दृष्टिकोणले केहि अवाञ्छित गतिविधि बाहेक घटना नभएको प्रहरीले जनाएको छ । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार रथयात्राका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा ५६ जन�. . .
विराटनगर । मोरङको नेपाल प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीले नौ लाख नेपाली रुपैयासहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान सीमा सुरक्षा गुल्म रानीबाट मोबाइल गस्तीमा खटिएका शसस्त्र प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा अवैध रकमसहित एकजनालाई पक्राउ गरेको हो । पक्रा�. . .
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचा�. . .
सुजता लिम्बू विराटनगर । मध्य दिन । चर्को घाम, रथयात्रालाई अवलोकन गर्न आँउने जानेहरुको भीड उत्तिकै । त्यही भीडमा खेलौनाको व्यापार गर्न बसेका १३ वर्षीय अर्जुन सहनीलाई भने भीडको रौनकताले तान्न सकेको थिएन । विराटनगर १४ का अर्जुनलाई हतार थियो त आफूले ल्याएको सामाग्री बिक्रि गरेर घर पुग्ने । बुवाले गर�. . .
कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको ह. . .
काठमाडौँ । लगानी बोर्डले आज आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदैछ । लगानी बोर्ड ऐन, २०६८ को व्यवस्थाअनुसार गठित यो संयन्त्रले मुख्यगरी पूर्वाधार निर्माणका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अवधारणा (पिपिपी मोडल) को लगानी परिचालन र त्यसको व्यवस्थापनको काम गर्दै आएको छ । स्वदेशी तथा विदेशी र निजी क्षेत्र�. . .