slider

सिटीनेटको अध्यक्षमा विराटनगर महानगरपालिका

विराटनगर । विराटनगर महानगरपालिका सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा चयन भएको छ। विराटनगरमा बिहीबार सम्पन्न वार्षिक साधारणसभा एवम् अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष तोकेको हो । यसैगरी उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपाल�. . .


यी स्थानमा विश्राम हुनेछ रथ

विराटनगर । विराटनगरमा बिहीबार केहिबेरपछि निकालिने राधाकृष्ण रथलाई यात्राका क्रममा ४३ स्थानमा बिश्राम गराईने छ । रथयात्रा आयोजक समितिले दिएको जानकारी अनुसार यी स्थानमा रथलाई रोकिने हो । १) राधाकृष्ण मन्दिर गेट अगाडी २) तीनपैनी चौक ३) धनावत निवास अगाडी ४) शंकरपुर जाने मोड ५) विराटेश्वर महादेव मन्दिर �. . .


विराटनगरको रथयात्रामा यस्तो हुनेछ ‘सेक्युरिटी एलर्ट’

विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार (आज) ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिदैछ । विराटनगरको तीनपैनी–ट्राफिकचौक हुँदै रोडशेष चौकलाई फन्को मारेर बसपार्क–महेन्द्रचौक–भृकुटीचौक हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरतर्फ यसलाई मोडिने छ । राधाकृष्णको यु. . .


प्रिय कृष्ण

-सुरज दाहाल अक्षरहरुमा म के लेखौ दृश्यहरुमा म के देखौ भावनाहरुमा म के पोखौ ? तिमी अपरिभाषित रहनेछौ ब्रह्माण्ड विख्यात तिमी अज्ञात हुनेछौ ! सदैव रहने एउटा शाश्वत धुन तिमी मनहरुको विश्वस्त मन तिमी अमनहरुको प्रशस्त अमन तिमी दरबारिया दुर्योधनहरुको निर्धन तिमी हिंस्रक दुशासनहरुको निधन महाभारतको �. . .


कोशीमा मध्यावधिमा गए पहाडमा पहिचानवादी र शहरमा स्वतन्त्रको चुनौती : कृष्ण पोखरेल

पछिल्लो समय सरकार जोगाउने र ढाल्ने खेलले कोशी प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दुईदुई पटक असंवैधानिक कदम चालेको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चामा रिट दायर गरेका छन् । मुख्यमन्त्री थापाविरुद्ध कार्कीले दायर गरेको रि�. . .


विराटनगरमा भदौ २५ गते समाजवादी मोर्चाको सन्देशसभा

विराटनगर । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते सन्देशसभा गर्ने भएका छन् । उनीहरुले कोशी प्रदेश लक्षित कार्यक्रम गर्न लागेका हुन् । मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समा. . .


खाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारी । भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गर्नुभएको हो । नेपाल–भारत विकास सहयोगअन्तर्गत रु ती. . .


सर्वाधिक उचाइमा खेलिँदै ‘गल्फ च्यालेन्ज’

कास्की । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दो�. . .


कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सुनुवाइ हुँदै छ । यो मुद्दा उपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भईरहेको छ । मुख्यमन्त्री थाप�. . .


भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू

विराटनगर । नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मन्चन हुने भएको हो । कलाकारहरुमा श्रवण राना मगर, विकास जोसी, �. . .


विराटनगरभर आज नि:शुल्क वाईफाई

विराटनगर । ५५ औं संस्करणको राधाकृष्ण रथ यात्रामा विराटनगर आउने भक्तजनहरुका लागि वर्ल्डलिंकले नि:शुल्क वाईफाई चलाउन मिल्ने व्यवस्था मिलाएको छ। तिनपैनीको राधाकृष्ण मन्दिरमा नि:शुल्क वाईफाई सुविधा प्रदान गर्दै आएको नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले रथयात्रामा सहभागी हुने �. . .


ओखलढुङ्गाबाट हत्या आरोपमा ८३ वर्षीय तिलकबहादुर कटुवाल पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच ब. . .