slider

नेपालमा ‘एसिया रग्बी यु–२० सेभेन्स’ च्याम्पियनसिप हुने

काठमाडौँ । ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिता बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्�. . .


चलचित्र निर्माणमा आएको रुपान्तरण

काठमाडौँ । विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सिमित सङ्ख्यामा बने । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरू भएको डिजिटल चलचित. . .


नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८१ करोड २४ लाख ७३ ह�. . .


मिटरब्याजको ऋण तिर्न नसक्दा विराटनगरमा एकजनाको मृत्यु

विराटनगर । मिटरब्याजी पीडित भएर जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएको बेला साउन ७ गते विष सेवन गरेका कटहरी–३ का बिनित सोनारको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ । बैकिङ कसुर मुद्दामा अदालतको आदेश अनुसार प्रहरीले पक्राउ गर्न खोजेपछि सोनारले सिडिओ कार्यालय परिसरमै विषय खाएका थिए �. . .


विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर-५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो ३ ब�. . .


एक सय ४० वर्षपछि चीनको राजधानी वेइजिङमा भीषण वर्षा

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पान�. . .


नेपालमा आपराधिक घटनामा वृद्धि

काठमाडौं । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९-८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान क�. . .


अन्तर्वार्ता : दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री हुनुहुन्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटकपटक निर्वाचित हुँदै आउनुभएका उहाँ विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा परेका बेला होस् कार्यस्थलमा रातदिन अरोरात्र खट्ने जनप्रेमी नेताका रु. . .


लालबहादुर विश्वकर्मा आज रिहा हुँदै

विराटनगर । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन्। उच्च अदालत विराटनगका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी आज थुनामुक्त हुने भएका छन् । जिल्ला अदालत सुनसरीको १९ पुस ०७८ को आदेश �. . .


माओवादीबाट गौतमले सरकारको नेतृत्व गर्नुहुन्छ : आचार्य

विराटनगर । कोशी प्रदेशमा २६ दिन अगाडीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि पुनः मुख्यमन्त्री दावी गरेर फर्केका उद्धव थापा नेतृत्वमा माओवादी केन्द्रले बाबुराम गौतमलाई मन्त्री बनाएर पठाउने भएको छ । बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेपनि साँझ ५. . .


मोरङको ग्रामथानमा बैंकमा कार्यरत गार्ड मृत फेला

विराटनगर । मोरङको ग्रामथान गाँउपालिका ५ का नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला परेका छन् । ४२ वर्षीय पदुम कुमार माझी बुधबार बिहान मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए । उनका अनुसार बैंकको माथिल्लो तल्लाको �. . .


प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै

काठमाडौँ । सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । सार्वजनिक खरिद अनुगमन का�. . .