slider

राष्ट्रिय युवा विज्ञान सम्मेलन हुने

काठमाडौँ । नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ । कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आ�. . .


महिला विश्वकप फुटबल : आजबाट समुह चरणका खेल सकिने

काठमाडौँ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलको आजबाट समुह चरणका खेल सकिंदैछन् । समुह ‘एच’ का अन्तिम खेलहरुमा आज जर्मनी र दक्षिण कोरिया खेल हुनेछ । भने मोरक्कोले कोलम्बियासँग खेल्नेछ । अहिलेसम्म कोलम्बियाको ६ अंक छ भने जर्मनी र मोरक्कोको ३–३ अंक रहेको छ । दक्षिण कोरियाले �. . .


विराटनगरमा रगतको अभाव

विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरमा केही दिन यता रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्रमा सबै समुहका रगतको अभाव रहेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराटनगरमा रगतको अभाव सिर्जना भएको हो । विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरु भ�. . .


जलाधार संरक्षण गर्न भोजपुरको हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण

भोजपुर । हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्त�. . .


राजनीतिक स्थायित्व बिनाको प्रदेश संरचना

धेरै किसिमको शासन व्यवस्थाको अनुभव गरेका नेपाली नागरिकको अवस्थामा तात्विक परिवर्तन अझै पनि छैन । एउटा साशन प्रणालीलाई भोगेर बदलिदोँ समयका लागि नयाँ प्रणाली खोज्दै आएका नेपालीहरु राजनीतिक अनुभवका धनी भईसकेका छन् । तर, अनुभव लिएका आधारमा सकारात्मक नतिजा प्राप्त गर्ने आसामा तुषारापात लागिरहेको छ । भन. . .


सामूहिक हमलामा परेपछि घरबाट विस्थापित भइन् रेनु : विराटनगरमै प्रहरीले सहयोग नगरेको गुनासो

विराटनगर । तीन छोरी र एक छोराको जिम्मेवारी निर्वाह गर्नुपर्ने रेनु मुखिया यतिबेला घर छोडेर माइतीको शरणमा छिन् । श्रीमान् विदेश गएपछि पन्ध्रवर्ष अगाडी विवाह भएर विराटनगर–८ को मुखिया परिवारकी बुहारी भएकी उनलाई त्यहि घर बिरानो भएको हो । रेनु गत चैत २८ गतेदेखि विराटनगर–६ स्थित माइती घरमा छोरी र छोरासहि. . .


कोशीका १४ जिल्लामा प्रहरी कारवाही : एकवर्षमा आठ हजार मुद्दा दर्ता, बाउन्न करोड राजश्व

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय मातहतका १४ जिल्लामा एक वर्षको अवधीमा आठ हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । एकवर्षमा दर्ता भएकामध्ये दुईहजार ७७३ वटा फस्र्यौट भएको छ । एकवर्षको अवधीमा ५२ करोड बढी राजश्व प्रहरीले संकलन गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्. . .


अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि आईपीओ निष्काशन गर्न ल�. . .


उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डिगडी नगरपालिका-६ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना चालकको मृत्यु भएको छ । बुधबार प्र.१०५००१ प ८५०५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक चौदण्डिगडी -७ का २३ बर्षीय दिपसन मगरको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्�. . .


सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-९ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राती साढे ११ बजे स्थानीय २० बर्षीय निरज चौधरी शौचालय जाने क्रममा अचानक काटिएको विद्युतीय तारमा टेक्न पुग्दा करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि टिचिङ अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा मृत्यु भएक. . .


आगामी ३० दिनभित्र विश्वासको मत लिन्छौँ : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी ३० दिनभित्र सरकारले विश्वासको मत लिने बताउनुभएको छ । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पार्नुभयो । उहाँले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योज. . .


विराटनगर जेसीजद्वारा सुरक्षित महिनावारी,सुरक्षित उनी कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर जेसीजद्वारा सुरक्षित महिनावारि सुरक्षित उनी कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगर जेसीजको स्थायी प्रोजेक्ट जेसी बाल सदनमा आयोजित कार्यक्रममा महिनावारीसंग सम्बन्धी बिषयमा सचेतना प्रदान गर्नुका साथी छात्राहरुलाई सेनिटेरी प्याड समेत वितरण गरिएको थियो । विराट हेल्थ केयर इण्डष. . .