काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले एमालेले गरेकाे व्यवहार र कार्यशैलीका कारण सहकार्य टुटेको बताएका छन्। मुख्यमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बिहीबार प्रदेशसभामा बोल्दै आङ्बोले यस्तो बताएका हुन् । मुख्यमन्त्रीले प्रदेशसभ�. . .
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताउनुभएको छ । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचार. . .
छेन्दु (चीन) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज �. . .
विराटनगर । नेकपा एमाले नेता योगेश भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन् सदरमुकाम इलाम बजार पुगेका भट्टराईलाई आन्दोलनरत पहिचान पक्षधरले कालो झण्डा देखाईएको हो । प्रदेश १ ले फा�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन् । उनले आज (बिहिबार) प्रदेशसभाको तेस्रो अधिवेशनमा प्रदेशसभामा मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै यस्तो बताएका हुन् । मु�. . .
विराटनगर । जसपाले काेशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेकाे छ । जसपा दलकाे बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेकाे हाे । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासकाे मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे तयारी छ । जसपा काेशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ �. . .
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताउनुभएको छ । मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उहाँले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताउनुभयो । “पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सि. . .
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्दव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् । प्रदेशसभा सचिवालयमा संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारलाई विश्वासकाे मत भने नदिने स्पष्ट पारे । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार �. . .
अन्नपूर्ण । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९-८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि रु ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार आर्थिक वर्�. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसद. . .
विराटनगर । साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट (सास्थम) ले ४ बर्ष सम्म अध्ययन गरेका विएचएम र विविए तर्फका विद्यार्थीलाई एक कार्यक्रम विच विदाई गरेको छ । कलेजले बुधबार होटल रत्नामा विदाई कार्यक्रमको आयोजना गरी बिएचएमतर्फ ७० र विविए तर्फ ४० विद्यार्थीको विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थ�. . .