slider

अध्यागमनमा घुस लिइरहेको घट्ना बाहिरिएपनि सरकार मौन बस्नु रहस्यमय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का शिशिर खनालले केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको विषय बाहिर आएपनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि नबढाएको आरोप लगाएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब भ्रष्टाचार र बिचौलिय�. . .


रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।रास्वपाका सांसद शिशि�. . .


गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ : मुख्यमन्त्री

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मंगलबार निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु �. . .


नेपालका ६ विद्युत आयोजनामार्फत थप दुई सय मेगावाट बिजुली किन्दै भारत

काठमाडौं । भारत सरकारले नेपालका ६ वटा विद्युत आयोजना मार्फत थप करीब २०० मेगावाट बिजुली किन्ने भएको छ । भारतले नेपालबाट थप १९९.७० मेगावाट विद्युत् (बिजुली) आयात गर्न स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन कुमार ढकालका अनुसार अब नेपालले कुल ११४०.७० मेगावाट बिजुली . . .


यस्तो छ विराटनगरमा राधाकृष्णलाई यात्रा गराउने नयाँ रथको धार्मिक महत्व

विराटनगर । १९८८ सालदेखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खटमा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रुपान्तरण भएको थियो । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ । त्यहिबेला कल्पना गरिएको रथ जीर्ण भएपछि यो वर्ष विराटनगरमा निकालिने राधाकृष्ण यात्रा नयाँ रथमा ह. . .


उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ

उदयपुर । उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बरुवाटारका ४५ वर्षीय शुभराज राई रहेका छन्। प्रहरीका अनुसार साउन १४ गते राति करिब १० बजे सोही स्थानमा डेराभाडा बस्ने बालिकामाथि जबरजस्ती करणी भएको थियो। आरोपित राईलाई खो�. . .


हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनैपनि संस्था गतिशिल हुन सकेन भने त्यसले प्रगती गर्न नसक्ने बताएका छन्  । मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्�. . .


युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ:राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै मुख्य कार्यभार रहेको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्यमशीलता आर्थिक विकासको आधार भ�. . .


सप्तकोसीमा पानीको बहाब १ लाख ७४ हजार क्युसेक नाघ्याे, १९ ढोका खोलिए

विराटनगर । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ।गएराति गरिएको मापनअनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाब एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। सप्तकोसी नदीमा बहाब बढ्दो क्रममा रहेकाले १९ व�. . .


आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो ।आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावा�. . .


आज दिनको १ बजे प्रतिनिधि सभाको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । मंगलबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०÷०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तल�. . .


आज अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदैछ

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । हरेक वर्ष  अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यसवर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘द. . .