काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्रीद्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन�. . .
काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन् । आज उनीहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन् । ‘सिक्दै कमाउँदै’ कार्य. . .
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले क्रिकेट खेलाडी ललित राजवंशीको आमाको निधनमा दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार विराटनगर १४ स्थित राजवंशी निवासमा पुगेर दुःख व्यक्त गरेका हुन् । मुख्यमन्त्री कार्की घरैमा पुगेर परिवारजनमा भेटघाट गरि समवेदना व्यक्त �. . .
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान करिब ८ बजे भएको दुःखद सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटना एउटा यात्रुबहाक बस र विपरीत दिशाबाट आइरहेको राजविराज देखि बिराटनगर जाने विङ्गर (माइक्रो) एकआपसमा ठोक्�. . .
काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार चारवटा समितिको बैठक बस्दैछ ।जसमा आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’�. . .
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।यस वर्षको साउनको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमबार परेको थियो । साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक व�. . .
विराटनगर । विराटनगर १ तीनपैनी स्थित राधाकृष्ण मन्दिरमा शनिबार झुलन महोत्सव धुमधामका मनाइएको छ । राधाकृष्ण रथयात्राको माहोल र तयारीबारे हरेक बर्ष मन्दिरमा राधाकृष्ण भगवनको युगलजोडीको मुर्ति राखेर झुलन महोत्सव गरिदै आएको छ । झुलन महोत्सवको दिन मन्दिर परिसरमा श्रद्धालुभक्तजनहरुको भीड लागेको थियो । . . .
विराटनगर । विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट नवमीमा राधाकृष्ण रथयात्रा निकालिएको ९५ वर्ष पुग्यो । दक्षिण एशियामा जगनाथपुरीपछि धेरै श्रद्धालु सहभागि हुने राधाकृष्ण रथयात्रा निकालिने परम्परा स्थापीत भईसकेको छ । यति महत्वपूर्ण धार्मिक उत्सव छलेर विराटनगर–३ स्थित मानगढको कृष्ण मन्द�. . .
इन्दु कुमारी साह विराटनगर । हालै भारतको दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । जसमा कोशी प्रदेशका ८ जना महिला पनि परेका छन् । शनिबार काठमाडौं आइपुगेका ती महिलामध्ये मोरङका ३, सुनसरीका ३, उदयपुरका १ र ताप्लेजुङका १ जना रहेका छन्। सप्तरी, पर्सा, रुपन्देही, सिन्धुलीसहित २३ जिल्लाका महिलालाई भा. . .
विराटनगर । नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजबंशीकी ममतामयी आमाको असामयिक निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)ले दुःख व्यक्त गरेको छ । संघले एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। नेपाली क्रिकेटर र. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगरमा रथयात्राको तयारी भब्य रुपमा भईरहेको छ । यसवर्ष कृष्ण जन्माष्टमी साउन ३१ गते रहेको छ । त्यसको भोलिपल्ट भदौ १ गते रथयात्रा निकालिन्छ । विराटनगर तीनपैनीबाट रोडशेष हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरमा पु¥याउने गरिएको छ । राधाकृष्ण रथयात्रा निकालिदा विराटनगर म�. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ विषयक कार्यक्रममा उनले नेपाली काङ. . .