सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएक�. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१२ र १५ बाट प्रहरीले अवैध रुपमा भारतबाट भित्र्याएको कपडा बरामद गरेको छ । वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर–१२ पान्चाली स्थितमा चेकजाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो । यसैगरी बिराटनगर–१५ निवासी पुजा कुमारी �. . .
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सा�. . .
काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । एमालेले पार्टीका उपाध्यक्ष स�. . .
विराटनगर । विराटनगरको सिटी अस्पतालमा ३९ वर्षीया एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भए पछी चिकित्सकले लापरबाही गरेको आरोप लगाएको छ । मोरङको जहदा गाँउपालिका ४ की सन्जु मेहेताको आइतबार शल्याक्रियाको क्रममा मृत्यु भएको थियो । मृतकका आफ्न्तले शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको अवस्था गम्. . .
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग आज खेल्दैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ। विश्वकप लिग–२ मा नेपालले विदेशी भूमिमा खेल्ने यो नै अन्तिम शृंखला हो। यसपछि नेपालले घरेलु मैदानमै अन्तिम शृंख�. . .
काठमाडौँ । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । से. . .
किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा शनिबारदेखि सुरु भएको प्रदेश–१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समिति सङ्खुवासभाको संयुक्त आयोजनामा गरिएको सम्मेलन आज सम्पन्न भएको छ । हिमाली बौद्ध दर्शन, सम्पदा र संस्कृति सम्मेलन खाँदबारी घोषणापत्र ज. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्ध भएको छ । उहाँ अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको थियो । मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर�. . .
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा सोमबारदेखि ‘साँढे’ मञ्चन सुरु हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उनका अनुसार साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देश�. . .
बनियानी । मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डपकको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले. . .
काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको भएको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका महासचिव देव. . .