विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा खेरा गएका प्लाष्टिक जन्य वस्तुलाई पुन: रिसाईकिल गरेर विभिन्न प्लाष्टिकका सामान बनाउने मेशिन पनि प्रदर्शनीमा राखिएको छ । मोरङको बुढीगंगा- ५ मा रहेको राशी ईन्जिनियरिङ कम्पनीले मेरो ‘देश मेरो उत्पादन’ नारा सहित नेपालमा नै बनाइएको मेशनरी सामाग्री मेलाको प�. . .
विराटनगर । मोरङमा एकवर्षको अवधीमा मानवअधिकार उलंघनका २६५ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले राखेको अभिलेखमा गतवर्षको पुसदेखि यताका ११ महिनामा २६५ घटना भएको उल्लेख छ । हरेक वर्ष प्रकाशित गर्ने मानवअधिकार वर्ष पुस्तकको पूर्व समिक्षा कार्यक्रममाका क्रममा इन्सेकका प्रदेश १ �. . .
काठमाडौँ । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ । . . .
विराटनगर । विराटनगर–१५ निवासी आरती साह घिमिरे गाउँघरमै ऋण लगानी गर्थिन् । विश्वासीलो भएर ऋणको लेनदेन गरिरहने व्यक्तिमार्फत भईरहेको कारोबार उनको धेरै पुरानो थियो । उनले कारोबार गर्ने स्थानीय गायत्री भट्टराई ऋण लिन्थिन् र दिन्थिन् पनि । लगेको पैसा चुक्ता गर्ने, फेरी लिने र फर्काउने गर्थिन् । गायत्र�. . .
काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गर्नुभएको छ । ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउनुहुने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले देशको भलोका लागि सन्तुल. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहा�. . .
विराटनगर । अहिले निक्कै नै लोकप्रिय हुँदै आएका युवा गायक समिर श्रेष्ठको एउटा छुट्टै युवा माँझमा क्रेज देखिएको छ । विशेषगरी किशोर पुस्ताहरुले मनपराउने गायक समिर श्रेष्ठले मंगलबार बेलुकी साँझ विराट एक्स्पोमा आफ्नो प्रस्तुति दिएका थिए । उनको प्रस्तुती हेर्नको लागी विराटनगरका फ्यानहरु निकै आतुर देखि. . .
काठमाडौँ । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आउनुभएकी उहाँ एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आउनुभएको हो । उहाँ ५० वर्षदेखि काठमाडौँको वि�. . .
काठमाडौँ । काठमाडौँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको या. . .
झापा । झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरुको मत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जङ्गलमा निगुरो टिप्ने, घाँस, �. . .
काठमाडौँ । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ । यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्�. . .
काठमाडौँ । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स�. . .