slider

पूर्वाअञ्चल टिपर व्यावसायी संघ र ट्राफिक प्रहरीद्धारा सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै

विराटनगर । तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि पूर्वाअञ्चल टिपर व्याव्सायी संघद्धारा सवारी साधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टास्ने अभियान थालेको छ । हुस्सु लागेका बेला हुनसक्ने दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियानमा संघले मोरङ �. . .


विराटनगरका उद्योगीले पुनः राष्ट्र बैंकको गेटमा धर्ना कसे

विराटनगर । विराटनगरका उद्योगीले बिहीबार पुनः बैंकको चर्को ब्याजदरकाविरुद्ध नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालय अगाडी धर्नामा बसेका छन्। बजार परिक्रमापछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर शाखाको मूलगेटमा बढ्दो बैंक ब्याजको विरोधमा धर्ना द�. . .


माहुरीले चिलेर कानेपोखरीका ८४ वर्षीय बृद्धको मृत्यु

विराटनगर । मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट घाईते मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको र कानेपोखरी–९ भौँसाबारीमा माहुरीले चिलेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ । माहुरीले चिल्दा अन्य चार घाइते भएका छन् । केराबारीको एक पसलमा भएको विवादमा . . .


पोखरा विमानस्थलमा प्रदर्शन उडान

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्�. . .


झापा गोल्डकप फागुन अन्तिममा, १८ वर्षपछि मेची रंगशालामा फुटबल

झापा। भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साता हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने गरि गोल्डकपको तयारी सुरु गरिएको हो । भद्रपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिपेश ढकालले प्रतियोग�. . .


‘चि मुसी चिः ’को ट्रेलर सार्वजनिक पुष २२ बाट देशभर प्रदर्शनमा आउने(ट्रेलरसहित)

विराटनगर । नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय �. . .


‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

काठमाडौँ । छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उहाँको भनाइ छ । “चलचित्र छायाङ्कनको बाँकी काम पूरा ग. . .


पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो । धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशी�. . .


ज्येष्ठ सदस्य राणाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उहाँले सांसदहरुलाई शपथ गराउनुभएको हो । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथ�. . .


नेपाल बार एशोसिएशनले ६७औँ स्थापना दिवस मनायो

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ । उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधि�. . .


अन्तर्वार्ता : अहिलेको अवस्था र व्यवस्था दुवैमा सुधार अनिवार्य छ : अध्यक्ष लिङ्देन

लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । मतदातासमक्ष हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मागसहित आफ्नो सिद्धान्त, माग र कार्�. . .


बिपी स्वास्थ विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा नियुक्त

विराटनगर । बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा नियुक्त भएका छन् । उनको नियुक्तिसँगै पदाधिकारी समूहले पूर्णता पाएको छ । बिपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ ग को उपदफा १ र प्रतिष्ठान नियामवली २०५५, को नियम ८, १ बमोजिम उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा �. . .