slider

झापा र मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका-३ स्थित चारपाने-राजगढ सडक खण्डमा प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी-३ का २२ बर्षीय ल�. . .


आठ हजारभन्दा बढी भारती नागरिक विदेशी जेलमा

आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ । तीमध्ये चार हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन् । “मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार भारतीय हाल विदेशी कारागारहरूमा पुर्पक्षमा रह. . .


नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल �. . .


ब्राजिललाई हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो म�. . .


विश्वकप फुटबल : ब्राजिल र क्रोएसियाबीचको खेल सुरु

विराटनगर । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलको पहिलो खेल सुरु भएको छ । क्वाटरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीचको खेल एजुकेसन सिटी मैदानमा सुरु भएको हो । त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स नेपाली समय अनुसार आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन् . . .


उदयपुर ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु,३ जना घाईते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १५ छाम्लिङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । शुक्रबार दिउँसो पौने १२ बजे गाईघाटबाट रसुवा तर्फ जादै गरेको स १ त ४९४६ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी अं. २०० मिटर तल झरी दुर्घट्ना भएको थियो । दुर्�. . .


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

कास्की । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्य�. . .


राष्ट्रपति सी र कतारी अमिरबीच विश्वकपबारे छलफल

चिनियाँ राष्ट्रपति सी चिनफिङ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता बारे छलफल भएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति सी र कतारी अमिरबीच आज यहाँ भएको भेटवार्तामा विश्वकप प्रतियोगिताबारे छलफल भएको हो । चीनका राष्ट्रपतिले विश्वकपको पू�. . .


पाँच महिनासम्मका बालबालिकालाई पूर्ण स्तनपान गराउने प्रवृत्ति ५६ प्रतिशतमा झर्यो

काठमाडौं । पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पाँच महिनासम्मका बालबालिकालाई पूर्ण स्तनपान गराउने प्रवृत्ति ५६ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गरेको छ । . . .


महाभियोग प्रस्ताव निष्प्रभावी भन्ने पत्र कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्�. . .


हलमा फुटबल नदेखाउन बोर्डको निर्देशन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गर�. . .


तेस्रो विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभीएम र अरनिको स्कुललाई

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फ फाइनल खेल आज सम्पन्न भएको हो । कोबास कलेजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा पुरुष तर्फ सगरमाथा स्कुललाई ३७-२८ अङ�. . .