slider

भोजपुरमा अरुण डाँडा महोत्सव सुरु

भोजपुर । स्थानीय पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा ‘अरुण ‘डाँडा महोत्सव’ सुरु भएको छ । स्थानीय कृषि उत्पादनका साथै धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न छ दिने महोत्सव सुरु भएको हो । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत. . .


उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा

पाटन । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताउनुभएको छ । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बर्से. . .


विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद

काठमाडौँ । यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ–आफ्नै तयारीमा जुटेका छन् । सबैलाई यतिबेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाए�. . .


विराटनगरमा बसोबास गर्ने किराँत धर्मालम्बीहरुले मनाए उद्यौली पर्व (फोटो फिचर)

विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली बिहीबारबाट विधिवत रुपमा सुरु भएको छ । किराँतीहरुले बर्षमा २ पटक मनाईने उभौली र उद्यौली पर्व आफ्ना पितृहरुलाई सम्झेर यो पर्वलाई मनाउने गर्दछन् । विशेषगरी बैशाखे पुर्णिमा र मंसिरे पुर्णिमा को दिन विविध सास्कृतिक कार्यक्रम गरी मनाउने गर्दछन् । �. . .


प्रदेश १ का ३७ समानुपातिक सिटमध्ये ३१ जना महिला

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुको नाम लगभग टुंगो लागेको छ । प्रत्यक्षमा पुरुषले धेरै अवसर पाएपनि समानुपातिकमा ३३ प्रतिशतको बाध्यमक प्रावधानले महिलाको संख्या धेरै रहेको छ । प्रदेशका ३७ समानुपातिक संसदमध्ये ३१ जना महिला मात्रै छन् । प्रदेश १ मा समानुपात. . .


स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्�. . .


विराटनगरमा ठूलो पर्दामा हेर्न पाइदैन विश्वकप

विराटनगर । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । राजधानीका हलहरुले ठूलो पर्दामा विश्वकप फुटबल देखाईने भएपनि विराटनगरका हलहरुमा त्यो सुविधा नहुने भएको छ । शुक्रबार पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ । नेपाल�. . .


महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रस�. . .


राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सदस्यको छनोट गर्न बोलाइएको बैठकमा निर्वाचनको समीक्षा एवं समसामयिक विषयवस्त. . .


माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । . . .


प्रदेश १ मा धान उत्पादन बृद्धि

विराटनगर । प्रदेश १ मा यो वर्ष धान उत्पादनमा बृद्धि भएको छ । गतवर्ष भन्दा १६ हजार २०० मेट्रिकटनले धान उत्पादनमा बृद्धि भएको हो । प्रदेश १ मा चालु आर्थिक वर्ष ३ लाख ३१ हजार ८८.९४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १२ लाख ९८ हजार ८५५ मेट्रिकटन धान उत्पादन भएको प्रदेश १ कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ. . .


लैङिगक समानताका लागि जनप्रतिनिधि र दलका नेताको प्रतिवद्धता

विराटनगर । मोरङका राजनैतिक दलका नेता, पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन । दलित महिला केन्द्रले विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस�. . .