slider

निर्वाचन आचारसंहिता फुकुवा

काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार,. . .


राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादी. . .


सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान

फिक्कल । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान गरिएको छ । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल, इलामको आयोजनामा सगरमाथा आरोही धार्चुङ छिरिङ शेर्पा र युवन्तिका तामाङलाई आज सम्मान गरिएको हो । इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश �. . .


सप्तरीमा हात्तीले पाँचवटा घर भत्कायो

सप्तरी । सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताउनुभयो । कञ्चनरूप�. . .


विराटनगर १८ मा रहेको सामुदायिक विद्यालयमा शिक्षक नियुक्तीको विषयमा विवाद

विराटनगर । शिक्षक नियुत्तिमा आर्थिक चलखेल भएको भन्दै निष्पक्ष तरिकारले पुनः परीक्षा हुनुपर्ने परीक्षार्थीहरूले माग राखेका छन् । विराटनगर-१८ फडानीस्थित श्रीराम आधरभूत विद्यालयमा रिक्त रहेको तीन जना शिक्षक पदपूर्तीको लागि लिएको परीक्षामा आर्थिक चलखेलको कारणले निष्पक्ष नभएको भन्दै पुनः परीक्षा ह�. . .


समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन निर्वाचन आयोगद्वारा पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्न. . .


नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अङ्कमा कायम भएको छ । आज दुई सय ५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार छ सय ४४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १० करो. . .


विराटनगरका चारसय दुई कुकुरकोे बन्ध्याकरण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । महानगरले गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो । पहिलो चरणको अभियान आइतबार सकिएको हो । चार सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थि�. . .


विराटनगरले बाँड्यो मकैको बिऊ

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रमको आयोजना गरेर हाब्रिड मकैको बिऊ र जिङ�. . .


प्रदेश १ बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ १७ जना निर्वाचित

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ १७ जना परेका छन् । समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रहको नेकपा एमालेले प्रदेश १ बाट ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राज�. . .


प्रदेश १ : समानुपातिक सांसद कुन दलबाट को–को परे ?

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा ५६ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजानिक भएको छ । सम्पूर्ण दलले प्रतिनिधि र प्रदेशसभाका लागि समानुपातिकको नाम पनि टुङ्ग्याएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश १ मा प्रत्यक्ष�. . .


विराटनगरमा बढ्यो तस्करी, प्रहरीकै अगाडी तस्करले कुटे भन्सारका कर्मचारी

विराटनगर । विराटनगरमा प्रहरीको सेटिङमा तस्करी मौलाएको छ । विराटनगर भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रणमा प्रहरीले असहयोग गरेको भन्दै भन्सार विभाग र अर्थमन्त्रालयसँग उचित सुरक्षाको सहयोग आवश्यक परेको बताएको हो । भन्सार कार्यालयको गस्तीमाथि शुक्रबार राती तस्करहरुको समूहले आक्रमण गरेका छन् ।. . .