slider

मोरङको क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डलको फराकिलो मतको अग्रता

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले फराकिलो मतान्तरले अग्रता लिएका छन् । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार मण्डलले अग्रता लिएका छन् । यो समाचार तयार पार्दा सम्म १७५० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले ७३० मत पाए�. . .


सप्तरी– १ मा कांग्रेसको अग्रता

राजविराज । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिनु. . .


प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि थालियो मतगणना

डडेल्धुरा । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भ�. . .


पाँचथरमा वेलुका ७ बजेबाट मतगणना सुरु हुने

पाँचथर । पाँचथरमा सोमबार वेलुका ७ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्ला समन्वय समितिमा सम्पन्न सर्वदलीय बैठकले वेलुका ७ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो। पाँचथरमा ५४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता रहेको पाँचथरमा ७४ हजार आठ सय ९८ मत खसेको. . .


सङ्खुवासभाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

किमाथाङ्का । सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । भौगोलिकरुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखर. . .


माेरङ ६ मा डा. शेखर कोइरालाको अग्रता

विराटनगर । माेरङको क्षेत्र - ६ मा नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार डाक्टर शेखर काेइरालाले अग्रता लिएका छन् । छ सय मत गणना गर्दा काेइरालाले अग्रता लिएका हुन् । काेइरालाले २४९ मत पाउदा एमालेका उम्मेदवार लालबाबु पण्डितले १९६, राप्रपा उम्मेदवार गाेपाल कट्वालले ४४ र स्वतन्त्र पार्टीका उम्म. . .


ताप्लेजुङका दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

ताप्लेजुङ । दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपु¥याउन बाँकी छ । उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङ्मा, घुन्सा, ग्याब्ला र ओलाङचुङग�. . .


धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

जनकपुरधाम । धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनि�. . .


सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना विवाद

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको बाकसमा भेटिएपछि विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपछि मतगणना गर्ने विषयमा भएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगियो । गढी गाउँपालिका–१ को मधेलीस्थित मजदुर किसान माविको बुथमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा भेटिएो हो । �. . .


मोरङ क्षेत्र नम्बर ४ को मतगणना सुरु

विराटनगर। मोरङको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो । सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ३�. . .


मोरङ क्षेत्र नम्बर ५ को मतगणना सुरु

विराटनगर। मोरङको निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो । सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ३�. . .


प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्�. . .