इटहरी । संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनैपनि समूदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । शनिबार झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रला�. . .
सुर्खेत । २०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडा आएका धनबहादुर सार्कीले ५२ बर्षपछि आफुले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा पाएपछि हर्षका आँशुका अब मरेपनि सन्तोषले मरिने भयो भनेर खुशी व्यक्त गरे । ५२ बर्षदेखि एलानीमै बस्दै आएका ८२ बर्षिय धनबहादुरलाई जग्गाधनी पुर्जा पाए पछि अब आफ्ना नम्बरी जग्गाक�. . .
काठमाडौं । पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा धेरै रहेको देखिएको छ । क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०८०÷८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबर रहेको पाइएको हो । कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो । यसअ�. . .
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ । हिजो (शुक्रबार) बाट जारी बैठक आज पनि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको थियो । साथै, बैठकमा नेकपा एमालेका �. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विविधता नेपालको मौलिकता भएको र त्यसको संरक्षण आदिवासी जनजाति समुदायले गरेको बताएका छन् । शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको पहिचान बच�. . .
काठमाडौं । नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताए. . .
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो । प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि सम्बन्धित सबै दूर�. . .
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापना�. . .
सुनसरी। सुनसरी, इटहरीकी समाजसेवी तथा सांस्कृतिक अभियन्ता गिता गौतमलाई भारतको छत्तीसगढमा आयोजित विशेष समारोहमा “नारी रत्न अवार्ड” बाट सम्मानित गरिएको छ। मानव अधिकार एवं अपराध नियन्त्रण ब्यूरोद्वारा आयोजित उक्त समारोहमा नेपाली प्रतिनिधित्व गर्दै इटहरीबाट पुगेकी गीताले नेपाली लोक नृत्यमार्फत देश�. . .
काठमाडौं । नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन अधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठ. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मिलन केसीमाथि मादक पदार्थ पीएर अस्पतालका सरसफाई कर्मचारी कुटपिट गरेको आरोप लागेको छ । उनले अस्पतालमा परिसरमा होहल्ला गर्दै सरसफाई कर्मचारीमाथि कुटपिट गरेको घटनापछि त्यसको विरोध सुरु भएको हो । स्थायी चिकित्सक रहेका डा. क�. . .
विराटनगर । अब विराटनगरमा चाइनाबाट आयात गरिएका ओरिजिनल मोतीहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । विराटनगर ९ स्थित सहकारी मार्गमा रहेको कृपा कलेक्स, मोती तथा गहनाका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको हो । कृपा कलेक्सनले नेपालका अन्य मोती व्यापारीसरह चीनबाट ओरिजिनल मोती आयात गर्दै आएको छ । मोतीको व्याप. . .