काठमाडौं । वैदेशिक रोजगार विभागले आर्थिक बर्ष ०८१÷०८२ को वार्षिक प्रगतिको समीक्षा, सुधारको अवस्था र आगामी कार्यदिशा लगायत सार्वजनिक गरेको छ ।शुक्रबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले उक्त विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार विभागको आर्थिक वर्ष २०८१÷२०८२ असार मसान्त स�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । शुक्रबार नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई न�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानको काम शसस्त्र प्रहरीको नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा बोल्दै उनले शसस्त्र प्रहरीले खासगरि सीमा क्षेत्र र सुरक्षाका विषयहरु, सीमा अपराधका कुराहरु, विपद्का बेला खोजीकार्य गर्ने, राहत वितरणका का�. . .
काठमाडौं । दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ । खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना . . .
काठमाडौं । हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा भेटगरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएका छन् । अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड यु�. . .
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ । बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई क. . .
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन् ।शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका लागि प्राविधिकरुपमा हेर. . .
विराटनगर । विधुत लाईनमा काम गर्ने ३ जना श्रमिक मजदुरलाई सोधपुछको नाममा प्रहरीले निर्घात कुटपिट गरेको भन्दै कारबाहीको माग राखेका छन् । पीडितहरूका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर ( पीट ) विभागबाट खटिएका सादा पोसाकका दावा सेर्पा भनिने प्रहरी हल्लदारले पाइप र बुट प्रयोग गरी आफुहरु माथी आक्रम. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचार विरुद्ध प्रदर्शनसहित ज्ञापन�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा बोल्दै उनल�. . .
विराटनगर । कोशी प्रदेशमा ४४ वटा स्वास्थ्य संरचनालाई प्रदेशको पहिचान झल्कने गरी नाम परिवर्तन गरिने भएको छ । नागरिकको सेवा प्रवाह कार्यालयको नाममा प्रादेशिक पहिचान जोड्ने तयारी थालिएको हो । साविक जिल्ला उल्लेख भएका १४ आयुर्वेद स्वास्थ्य केन्द्र, १६ अस्पताल, १४ स्वास्थ्य कार्यालयको नाममा प्रदेश थपिन. . .
विराटनगर । विराटनगर १० मा रहेको अरनिको कलेजले विज्ञान संकायमा यसै बर्षको शैक्षिकसत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ । कलेजको प्राङगणमा आज विहान कक्षा ११ मा भर्ना भएका विज्ञान संकायका ११ सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रममा काठमाण्डौँबाट आएका मोटिभेस�. . .