काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । नयाँ आर्थिक वर्षले खासगरी �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् । लिङ्देनको नेतृत्वमा भोली साउन २ गते दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढ. . .
विराटनगर । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकम�. . .
काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ । बुधबार भएको उक्त बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदामैत्री भवन संरक्षण एंव निर्माण म�. . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ विराटनगर प्रोफेसनलको आयोजनामा र हिमालय दर्शन कलेज टुरिजम क्लबको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा ६३ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । ‘रगत अभावले कसैको ज्यान जान नपरोस’ भन. . .
विराटनगर । नेपाल र भारतको सम्बन्धलाई आगामी दिनमा लगानी मैत्री वातावरणमा सुदृढ बनाउनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल भारत मैत्री युवा संघ मोरङ जिल्ला कार्यसमितिको आयोजनामा बुधबार विराटनगरमा आयोजित “नेपाली विकास र समृद्धिमा भारतको लगानीको भूमिका” विषयक एकदिवसीय सेमिनार कार्य. . .
इन्दु साह विराटनगर । घरेलु हिंसा भन्नेबित्तिकै धेरैलाई महिलामाथिको हिंसाको मात्र सम्झना आउँछ। तर, विराटनगरस्थित कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले पुरुषहरूलाई पनि घरेलु हिंसाका पीडितका रूपमा सहायता दिँदै आएको छ। ओसीएमसीले आर्थिक वर्ष २०८०÷८१ मा १३ जना र २०८१÷८२ मा ३ जना घरे. . .
विराटनगर । भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकलाई मुख्य भन्सार परिसर हुँदै प्रवेश गराउन विराटनगरको अध्यागमन कार्यालय एकिकृत जाँच चौकी (आइसिपी) परिसरमा स्थान्तरण गरिने भएको छ । विराटनगरमा २०७५ सालदेखि अध्यागमन कार्यालय छ । तर, भन्सार परिसर भन्दा बाहिर रहेको अध्यागमन कार्यालय �. . .
विराटनगर । नेपाली युवा उध्यमी मञ्च विराटनगर च्याप्टरले एक लर्निङ सेसनको आयोजना गर्दै युवाहरुलाई उध्यमशीलता सम्बन्धी छलफल गरेको छ। विराटनगरको बाजेको सेकुवामा सम्पन्न कार्यक्रममा अल्फाबिटा ग्रुपका निर्देशक दुइराज शर्मासँग युवाहरुले उध्यमशीलताको विविध पक्षमा छलफल गरेका थिए। कार्यक्रममा शर. . .
काठमाडौं । रक्षामन्त्री मानवीर राईले एक वर्षभित्रमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरुको काम अगाडि बढेको बताएका छन्।बुधबार एक वर्षको अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक समारोहमा उनले एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेयाराहरु र विपत�. . .
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् ।विश्वविद्यालयहरुको आर्थिक स्वच्छता र मुलुकको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर्थिक ऐनसम्बन्धी व्यवस्था अनुकूल हुन�. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छ�. . .