slider

क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणमा चीनको चासो

काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको हो । भेटका क्रममा क्षतिग्रस्त सडक तथा पु�. . .


उच्च अदालत जनकपुरद्वारा ६६.०५ प्रतिशत  मुद्दा फछ्र्यौट

जनकपुर । उच्च अदालत जनकपुरले गत आर्थिक वर्षमा ६६.०५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत उच्च अदालत जनकपुरका कायम मुकायम न्यायाधीश महेन्द्र नाथ उपाध्यायले गत आर्थिक वर्षमा फछ्र्यौट भएका मुद्दाहरुको तथ्यांक सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्�. . .


नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरुको भूमिका प्रशंसनीय

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् । बिहीबार बसेको नेपाल–बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनाउनुपर्ने भन्दै यस्ता समिति र सं. . .


ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ समृद्धिको आधार हो ः मन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ मुलुकको समृद्धिसँग गाँसिएको विषय भएको उल्लेख गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित उर्जा जलस्रोेत तथा सिँचाइ मन्त्रालय विद्युत विकास विभागको ३२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निमार्. . .


रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोटका लागि वैज्ञानिक र लोकतान्त्रिक विधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका निर्वाचनमा योग्य उम्मेदवार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ । पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणालीको मर्म अ�. . .


विराटनगरमा प्रोजेक्ट शिक्षा अन्तर्गत छात्रवृत्ति छनोट परीक्षा सम्पन्न

विराटनगर । विराटनगरमा सोवर एक्सन नेपाल ,रुटिन अफ नेपाल बन्द,एनसल फाउन्डेसन र दारी कल्वको को सहकार्यमा सञ्चालित प्रोजेक्ट शिक्षा अन्तर्गत देश भरिकै ११० जना विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले बिहीबार गोग्रहा माध्यमिक विद्यालय, विराटनगर–४ मा लिखित परीक्षा सञ्चालन गरिएको छ। कोश�. . .


उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन :  मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधार तयार नगरी मुलुकको औद्योगिकीकरण सम्भव नहुने बताएका छन् । बिहीबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले औद्योगिक पूर्वाधारलाई सरकारले पहिलो प्राथमिकत�. . .


मोरङको धनपालथान गदिया खोलाबाट गाँजा बरामद

विराटनगर । मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते १ बजेको समयमा मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोला किनाराबाट ३ सय २३ किलो ३०० ग्राम गाँगा बरामद भएको । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको �. . .


विराटनगर महानगरको आयमा सामान्य सुधार, कम आम्दानी हुँदा खर्च असन्तुलन

विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१\०८२ मा ६२ करोड ७६ लाख रुपैँया आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपिँया आम्दानी गर्ने राखेको लक्ष्यको तुलनामा कम हो । तर, अघिल्लो आर्थिक वर्ष २०८०\२०८१ को तुलनामा यो एक करोड ७६ लाखले बढी हो । आन्तरिक आयमा गुणात्मक सुधार गर्न नसक. . .


भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत श्रम र उत्पादनमा वाइसिएल अभियानु को औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, �. . .


महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत क. . .


संसददेखि सडकसम्मको विरोधले कोशी अस्पताल र बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु कायम

विराटनगर । स्वास्थ्य बीमा बोर्डले संघीय अस्पताल कोशी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल अस्पताल मात्रै काम गर्न गरेको निर्णय सच्याएको छ । संघीय संसददेखि सडकसम्मको विरोधका कारण कोशी र बीपीले अब प्रथम सेवा बिन्दु र रेफरल अस्पतालको रुपमा स्वास्थ्य से�. . .