slider

खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प

विराटनगर । विराटनगरमा पनि आइतबार बिहान बजे भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ८ बजेर १३ मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान क�. . .


विराटनगरमा पनि भूकम्पको धक्का महशुस

विराटनगर । विराटनगरमा पनि आइतबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ८ बजेर १४ मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । थप बिवरण केहि बेरमा आउने छ ।. . .


वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक. . .


कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्त�. . .


साउन १५ मा खीर खानुको महत्व यस्तो रहेको छ !

काठमाडौं । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।. . .


स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि

स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो । यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उ�. . .


‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’

बनियानी । प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिकोत्सवमा उहाँले बढ्दो आयातलाई प्रतिस्थापन गर्न सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न आग्�. . .


निजी विद्यालयका शिक्षकलाई पाठ्यक्रम सम्बन्धी तालिम सम्पन्न

विराटनगर । निजी विद्यालयका शिक्षकहरूलाई दिएको दुई दिने नयाँ पाठ्यक्रम सम्बन्धी तालिम सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन मोरङको आयोजनामा विराटनगरमा भएको तालिम शनिबार सकिएको हो । नयाँ पाठ्यक्रम कक्षा ४, ७, र ९ प्रबोधीकरण सम्बन्धी जानकारी दिने उद्देश्यले मोरङ जिल्ला. . .


पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताउनुभएको छ । पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादीले नै किसानलक्षित बजे. . .


विराटनगरको आरके सेन्टर नयाँ व्यवस्थापन सहित पुन संचालनमा आउदै, साउन १८ गते छुटको बहार

विराटनगर । विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरमा नयाँ व्यवस्थापन सहित विभिन्न छुटका बहार लिदै पुन संचालनमा आउने भएको छ । एउटै छानामुनि उपभोक्ताको रोजाइ अनुसारको सामाग्रीहरू पाइने यो आरके सेन्टरमा साउन १८ गतेदेखि छुट योजना लिएर आउने भएको हो । आरके सेन्टरका व्यवस्थापक प्रमुख सजीव गजमेरका अनुसा. . .


रिपोर्टरको डायरी : कोभी बोकेको ट्रक भित्र ६ बोरा गाँजा

प्रेम देवान विराटनगर । आवर विराटनगरका एक विस्वासिलो सुत्रले शुक्रबार रातको १० बजे फोन गर्छन् । तपाई रानी बोर्डरको २ नम्बर ढाटमा आउनपर्यो भनेर । हामीले खास के भएको हो ? भनेर ‘सोध्दा तपाई नै घटना स्थलगत आउनु न जे छ यहाँ आएपछि नै थाहा हुन्छ’ जवाफ आयो । हुन त हामीलाई सोही सुत्रले पटक पटक विस्वासनिय खबरका सु. . .


विराटनगरका शिक्षासेवी पुरीको ‘खालि खुट्टा’ कृति लक्ष्य प्राप्तिका लागि प्रेरणाको स्रोत

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको खाली खुट्टा परिच. . .