slider

विश्वकप क्रिकेट लिग दुई : नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको झिनो लक. . .


लुतो फालेर मनाइयो साउने (कर्कट) सङ्क्रान्ति

काठमाडौं । असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फालिएको छ । नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो �. . .


भारत भ्रमण फलदायी : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । तीनदिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भारतीय पक्षसँग सौहाद्र्रपूर्ण वातावरणमा कुराकानी भएको �. . .


गाँजासहित तीन भारतीय नागरिक पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्विन्टल ५० किलो प्रतिबद्ध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने क्याबिनमा लुकाइछिपाई राखेको अ. . .


विश्वविद्यालयमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गरौँ : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले विश्वविद्यालयमा विभिन्न माग राखेर गरिने ताल�. . .


विराटनगरमा भोलीदेखी ‘सेप’ भारतीय शैक्षिक मेला सुरु, भारतका ३० विश्वविद्यालय सहभागी हुने

विराटनगर । विराटनगरमा १४ औं ‘सेप’ भारतीय शैक्षिक मेला हुने भएको छ । विराटनगरको नमस्कार होटलमा सोमबारदेखि शैक्षिक मेला हुने भएको हो । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने सेप भारतीय शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ �. . .


कलिलैमा जर्बरजस्ती करणीमा संलग्न, उमेर बढ्दै जाँदा चोरी

विराटनगर । विराटनगर–१३ का १८ वर्षीय विवेक कामत २०७२ सालमा १२ वर्षका मात्रै थिए । कलिलै उमेरका उनी त्यसबेला जर्बरजस्ती करणी आरोपमा पक्राउ परे । इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणपछि अनुसन्धान भयो । उनी पूपक्षका लागि थुनामा गए । कारागारबाट बाहिर निस्केका उनले २०७६ सालमा चोरीमा संलग्न भई इलाका प्र. . .


इटालीमा थप ९० हजारमा कोभिड–१९ सङ्क्रमण

इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी २०२० देखि इटालीमा आधिकारिक रूपमा कोभिड–१९ पुष्टि भएकाहरूको कूल संख्या दुई करोड आठ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार दुई करोडभन्दा बढी कोभिड सङ्क्रमित भएको आधिकारिक पुष्टि हुन. . .


नोबेलले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको उपचार प्रदान नगर्ने

विराटनगर । सरकारले सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयन गर्ने भएपछि निजी अस्पतालहरुले स्वास्थ्य सुविधा कार्यक्रम सकिएको बताएका छन् । नोबेल मेडिकल कलेजले सेवाग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रमबाट पाउने सुविधा दिन नसक्ने जानकारी गराएको हो । आर्थिक वर्ष २०७�. . .


चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा आएको आँधीका कारण आइतबार बिहान ७ बजेसम्म ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् । शुक्रबारदेखि बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बेइचुआन छियाङ स्वायत्त काउन्टीमा ११० मिलिमिटरसम्म वर्षा भएको र करिब २२, ३०० मानिसहरूलाई. . .


नागरिक लगानीकोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानीकोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आज कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट सञ्चालक आदित्य सङ्घाईले हस्ताक्षर गर्नुभएको हो । कोषले जारी गरेको विज्ञप्तिअनुसा. . .


त्रिदेशीय एकदिवसीय क्रिकेट– नेपालका तीन खेलाडी परिवर्तन

काठमाडौं । आइसिसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छ । स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । त्रिदेशीय सिरिजअन्र्गत स्कटल्याण्डसँग नेपाल द. . .