विराटनगर । झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राती अन्दाजी ६ लाख ५० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती करिब १० बजे झापाको मेचीनगर नगरपालिका-६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट . . .
विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेज देशभरिकै उच्च मा.वि.हरु मध्ये सातौँ स्थानमा पर्न सफल भएको छ । काठमाडौँको केन्द्रबिन्दु अनलाईन समाचार पत्रिकाले विभिन्न आधारहरु जस्तैः नतिजा, पूर्वाधारमा लगानी, फ्याकल्टि, व्यवस्थापन, विद्यार्थीद्वारा प्राप्त उपलब्धी , अतिरिक्त क्रियाकलाप, क्यारियर विक�. . .
चितवन । राष्ट्रिय समाचार समिति(रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचा�. . .
काठमाडौँ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्. . .
विराटनगर । विराटनगर महानगरपालिका–९ भानुटोलमा नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) ले ज्येष्ठ नागरिकहरुका लागि आयोजना गरेको योग शिविर सम्पन्न भएको छ । ब्रह्मज्ञानी विश्रामालयमा ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य बनाउन उद्देश्यले सञ्चालित १५ दिने योग शिविरको शनिबार सम्पन्न भएको हो । कार्यक्�. . .
विराटनगर । रोटर्याक्ट क्लव अफ विराटनगर डाउनटाउनद्वारा एक दिने ग्राफिक्स डिजाइनिङ वर्कसप आयोजना गरिएको छ । रोटर्याक्ट क्लवले सीपमूलक तालिमको आयोजना गरेको हो । क्लवका अध्यक्ष रोट्र्याक्टर क्षितिज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पोखरीया मा. वि. का शिक्षक सन्द्रभ न्यौपाने र बिसु जोश�. . .
विराटनगर । मोरङका १७ स्थानीय तहमध्ये सबभन्दा बढी बेरुजु विराटनगर महानगरपालिका र कम बेरुजु ग्रामथान गाउँपालिकामा रहेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार लेखापरीक्षण गरिएको रकमको तुलनामा विराटनगर १६.५७ प्रतिशत र ग्रामथान गाउँपालिकामा १.४३ प्रतिशत बेरुजु रहेको हो । महालेखाले २०७९ �. . .
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक�. . .
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा भएको आगलागीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन् । आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छिमेकी कारी दास, महेश यादव र धीरेन्द्र यादव घाइत. . .
विराटनगर । साउन महिनाको पुर्व सन्ध्यामा विराटनगरकाे गुद्री बजारमा चुरा बेच्दै व्यापारी साउन महिनामा विशेषगरी हरियो चुरा लगाउने चलन छ । साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । साउन यस्तो विशेष महिना �. . .
विराटनगर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ल�. . .
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले ज�. . .