slider

भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हु�. . .


श्रीलङ्कामा सङ्कटकाल घोषणा

श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गर्नुभएको हो । उहाँले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, . . .


सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ । सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, �. . .


सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी-२ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैँचा ३ का ३२ बर्षीय डम्बर कुमार दर्जी रहेका छन् । आईतबार दिउँसो करिब ४:३० बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रन १- ०१-००१ च ७६५० नम्बरको पिकअपले ब. . .


प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु.४०० ले बढेर रु.९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु.९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प. . .


प्रदेश १ का तीन ठूला नीजि अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

विराटनगर । प्रदेश १ का तीन ठूला नीजि अस्पतालले सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । स्वास्थ्य बिमा बापतको करोडौं बक्यौता रकम सरकारले भुक्तानी नगरेपछि अस्पतालहरुले अनिश्चितकालका लागि बिमा कार्यक्रम बन्द गरेका हुन् । बिमा कार्यक्रम बन्द गर्नेहरुमा झापाको बिर्तामोडस्थित बि एण्ड सी,. . .


साउनको पहिलो सोमबार विराटनगरका शिवालयमा श्रदालुको घुँईचो(फोटो फिचर)

विराटनगर । विराटनगर १२ स्थित श्री सिद्वेश्वर महादेव मन्दिर र १३ स्थित श्री मनोकामेश्वर मन्दिरमा भक्तजनहरु पुजा गर्दै । आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको पहिलो सोमबारमा भक्तजनहरु शिव मन्दिरमा गई पूजा आराधना गरिरहेका छन् । साउन महि�. . .


पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

काठमाडौं । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका �. . .


तेल किन्न नेपाल आयल निगमले जुटायो १४ अर्ब रुपैयाँ

काठमाडौं । पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले करिब १४ अर्ब रुपैयाँ व्यवस्थापन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई सात अर्ब रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेपछि निगमलाई यो रकम व्यवस्थापन गर्न सहज भएको हो । अर्थ म�. . .


असार महिनामा थपिए २ लाख ५० हजार मतदाता

काठमाडौं । असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो । गत वैशाख ३० गते सम�. . .


प्रदेश १ का केहि स्थानहरूमा हल्का वर्षाको सम्भावना

विराटनगर । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देश�. . .


साउदी अरबले प्रतिदिन अधिकतम क्षमतामा इन्धन उत्पादन गर्ने

साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ । शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो । साउदी अरबमा इन्धन उ. . .