slider

विराटनगरको ग्रीनल्याण्ड कलेजलाई ”उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२” बाट सम्मानित गरिएको छ ।

विराटनगर । विराटनगरको ग्रीनल्याण्ड कलेजलाई ''उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२'' बाट सम्मानित गरिएको छ । कोशी प्रदेशकै अग्रणी ग्रीनल्याण्ड कलेज +२ लाई ''चन्द्रलोक प्रतिष्ठान'' नेपालले ''उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२'' प्रदान गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुरा. . .


भोजपुर घटना अपडेट : ४ जनाको हत्याका आरोपीलाई उपचारको लागि धरान ल्याईदै

विराटनगर । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि भोजपुर जिल्ला अस्पतालले धरान पठाएको छ ।पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगेको थियो । ‘भोजपुरमा प्रारम्भिक �. . .


बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए । उनले भने,‘ ऐन वा कानुनको पूर्ण पाल. . .


चीनको अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरबाट पनि सहभागी

विराटनगर । चीनको निङबो सहरमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरकी महिला उद्यमी श्रुति शर्मा सहित ३ जना शैक्षिक क्षेत्रका व्यक्तिहरु सहभागिता जनाएका छन् । श्रुति मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक हुन् । नेपाल(चीन कार्यकारी परिषद् (एनसीसी) को पहल तथा चीनको वाणिज्य मन्त्�. . .


बिमलेन्द्र निधिमाथि खनिए एमाले नेता रघुवीर महासेठ

जनकपुर । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए । जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण ज. . .


बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

काठमाडौँ । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्। बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन. . .


बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो । सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि सन् २०२३ मा ब�. . .


हरिशयनी एकादशी,शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन होःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने दिनको अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिकात्मक दिन पनि भएको बताए । उनले लेखे. . .


विराटनगर जेसीजद्वारा “मानवता सेवा सप्ताह २०२५” को भव्य समापन

विराटनगर, विराटनगर जेसीजले शनिबार आफ्नो ‘मानवता सेवा सप्ताह २०२५’ को भव्य समापन गरेको छ। समापन समारोह अन्तर्गत ‘स्वच्छ, व्यवस्थित संसारीमाईस्थान मन्दिर’ अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै मन्दिर परिसरमा सरसफाइ, चौतारा मर्मत तथा नयाँ फलैचा निर्माण गरिएको थियो । साथै, जनताको सुरक्षा र जीवन रक्ष�. . .


आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज हरिशयनी एकादशी व्रत सुरु अर्थात तुलसी रोप्ने दिन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन�. . .


आजको मौसम ः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार,आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प. . .


बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने : पर्सामा विजय यात्रा सुरु भयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा . . .