विराटनगर । विराटनगरमा २ दिन यता लगातार परेको अविरल बर्षाका कारण दैनिकी जनजिवन कष्टकर बन्दै जान थालेको छ । मंगलबार विहानैदेखी परेको अविरल बर्षाले गर्दा विराटनगरका अधिकांस भागहरु डुवानमा पर्नुका साथै धेरै घरहरु समेत डुवेका छन् । निरन्तर परेको पानीले गर्दा घर भित्रै पानी पसेपछी धेरै परिवारहरु विस्�. . .
विराटनगर । आवर विराटनगर.नेटले बुधबार एघारौं वर्षगाँठ मनाएको छ । ओबी मिडियाको आफ्नै कार्यालय परिसरमा केक काटेर वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सव कार्यक्रममा ओबी मिडियाका अध्यक्ष विवेक दाहाल,, कार्यकारी निर्देशक गोकुल कार्की, पूर्व कार्यकारी निर्देशक एवं सञ्चालक सरोज कार्की, सञ्चालक सरोज लम्सा�. . .
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिल�. . .
बनियानी । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपा�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । प्रगतिशिल कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै विजय हुनुभएको हो । कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति च�. . .
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती विस्तार गर्नुभएको छ । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिनुभएको छ । लिजमा लिएको जग्गामध्ये ड�. . .
काठमाडौँ । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिनुभयो । हैजाका दुई बिरामीको टेकुस्थित. . .
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ ३९ र ललितपुरम�. . .
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उहाँले सबै राजनीति. . .
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उहाँले अहिले हामी आफैँले गर्दै आएको लापर्बाह�. . .
विराटनगर । सरकार फेरियो, जनप्रतिनिधी फेरिए । तर, डुबानको समस्या झेलिरहेका विराटनगरबासीको नियति भने अझै फेरिएन । पूर्वमा सिंघिया र पश्चिममा केशलिया खोलाको मध्यभागमा अवस्थित छ, विराटनगर । विराटनगर उप-महानगरबाट महानगरपालिका बनेको ५ वर्ष भयो । प्रदेश १ को एकमात्र महानगरपालिकाको रुपमा रहेको विराटनगरल�. . .
नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले स्थापित आवर विराटनगर (ओबी) अनलाइनले दशवर्ष पूरा गरेर एघार वर्ष लागेको छ । एघारवर्षसम्म आम पाठक, दर्शक, शुचचिन्तक, विज्ञापनदाताले देखाउनु भएको माया उतिकै डेगिलो छ । जुन मायाप्रति आभार व्यक्त गर्दछौं । ओबी मिडियाले नागरिकसँग जोडेको नाता तोड्न नसक्ने र नागरिकले ज�. . .