slider

भिरबाट लडेर एक मजदुरको मृत्यु

चरीकोट । दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भए�. . .


बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ । गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी �. . .


पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ । डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो । पहिलोपटक १८ महिना समय दिए पनि भण�. . .


यौन दुर्व्यवहार आरोपमा विराटनगर बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्यूटका सञ्चालक महतो पक्राउ

विराटनगर । प्रोजेक्टको काम लिएर आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–५ स्थित कान्तिपुर इन्टिच्यूटका सञ्चालक गुणानन्द महतोलाई प्रहरीले पक्राउ गरेको छ । कम्प्युटर इन्स्टिच्युटका सञ्चालक महतोलाई सोमबार दिउँसो पक्राउ गरिएको हो । बरगाछीमा रहेको इन्स्टिच्युटका सञ्चालक ३७ वर्षीय महत�. . .


रूसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने

यूक्रेनमा रूसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रूसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । रूसी विदेश मंत्रालयद्वारा प्रकाशित नयाँ कालो सूचीमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीका नेता सुजान कावन र क्यानेडियाली तथा बेलाय. . .


क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

क्यामरूनको पश्चिमी एक गाउँमा भएको जातीय हिंसामा ३० भन्दा बढी गाउँलेको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यारूनको सैनिक स्रोतले सोमबार जनाएको छ । क्यामरूनको प्रेस्बाइटेरियन चर्चका प्रवक्ता रेभरेन्ड फोन्की साम्यल फोर्टा. . .


राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौँ । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुनेभएको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रक�. . .


विराटनगरको सेल्फी रोड फलोअप : स्थानीयवासी भन्छन् बत्ती हैन, हामीलाई नालामा ढकन चाहियो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित षडानन्द चोक उत्तरतर्फ नयाँ रोडमा बत्ती जडान गरेसँगै अहिले सामाजिक संजालमा भाईरल बनिरहेको छ, सेल्फी रोड । दिउँसोको समयमा भन्दा साँझ र बेलुकाको समयमा खिचिएका तस्वीर र भिडियोहरु आकर्षित देखिने गरेका छन् । आमसर्वसाधारणको लागि सेल्फी रोडको रुपमा स्तरो. . .


क्यानडा जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै टोलीलाई आज बिदाइ गर्नुभयो । नेपालले क्यानडासँग दुईवटा एकदि�. . .


सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताउनुभएको छ । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्र. . .


प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार सरकारको नाममा उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “हाल मिति २०७९/३/१ देखि निर्वा�. . .


स्थानीयस्तरसम्म स्वास्थ्य सेवा विस्तारका लागि पर्याप्त बजेट छ : मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीयस्तरसम्म आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको सांसद्हरूले गर्नुभएको प्रश्नको जवाफ दिँदै नवनियुक्त मन्त्री खापुङले प्रत�. . .