slider

सुनको मूल्य घट्यो

विराटनगर । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय छ । अघिल्लो दिन उक. . .


एम्बुलेन्स दुर्घटना हुँदा वृद्धाको मृत्यु

काठमाडौं । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जन. . .


स्रोत नखुलेको नगद सहित एक भारतीय नागरिक पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित भारत बिहार बेतिया ग्रामपंचायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको मोटरसाइकलल�. . .


धनुषा र सिरहामा लोसपालाई निराशा

जनकपुर । धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन । धनुषाकोे १८ तथा सिरहाको १७ पालिकामध्ये लोसपाले एउटा पनि जित�. . .


पहुँचका भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज

जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेक. . .


पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् �. . .


अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थानबाट नियन्त्रित लागूऔषध डाइजेपाम, फेनारगन र बुप्रेनर्फिन गरी १ हजार २ सय २२ एम्पुल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी वलान विहुल गाउँपालिका-३ ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, ३२ वर्षीय भोला प्रसाद साह, १९ वर्षीय कुमार स�. . .


बाँकेको कोहलपुरमा भारतीय ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा आज यहाँ एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे १ च ४९४१ नंको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ �. . .


मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

धनुषा । मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ. . .


धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

कैलाली । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ । लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलर�. . .


बालयौन दुर्व्यवहार आरोपमा विराटनगरका एक शिक्षक पक्राउ

विराटनगर । कक्षा ५ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरबाट एक शिक्षक पक्राउ परेका छन् । शिक्षकले गर्ने यौन दुर्व्यवहारका घटना एकपछि अर्को गर्दै बाहिर आईरहेको बेला विराटनगरमा पनि एक शिक्षकमाथि यस्तो आरो लागेको हो । विराटनर ४ स्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत . . .


मङ्कीपक्स भाइरस भित्रन नदिन विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइन

काठमाडौं । सरकारले नेपालमा मङ्कीपक्स भाइरस भित्रन नदिन विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले नेपालमा मङ्कीपक्स भित्रन नदिन विदेशबाट फर्किएका नागरिकला�. . .