slider

सबै मिलेर काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाऔं : बालेन

विराटनगर । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूल�. . .


बालेन बने काठमाडौंको मेयर, को हुन् बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मे�. . .


विराटनगरका युवाद्वारा स्वतन्त्र उम्मेदवारको सम्मानमा स्वतन्त्र र्‍याली आयोजना

विराटनगर । देशभर विजयी भएका स्वतन्त्र उम्मेदवारको सम्मानमा विराटनगरका युवाहरुले स्वतन्त्र र्‍यालीको आयोजना गर्ने भएका छन । विराटनगरको सन्सारीमाइ स्थानबाट सुरु हुने पैदल र्‍यालीमा सहभागी भएर हौसला बढाउन सबै जनतालाई आग्रह गर्दै सामाजिक संजालमार्फत  युवाहरुले जानकारी दिएका छन्  । बालेन , हर्क लग�. . .


विराटनगर १३ मा दिनदहाडै चोरी(फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ को वडा कार्यलय नजिकै रहेको एक घरमा चोरी भएको छ ।बिहीबार दिउसो घरमा कोही नभएको मौका छोपी स्थानिय राजकुमार आचर्यको घरमा चोरी भएको हो ।घरको ताल्चा फोडेर घरमा रहेका नगद तथा जिन्सी सामाग्री गरेर अन्दाजी ३ लाख भन्दा बढीको चोरी भएको ईलाका प्रहरी काकर्यलय रानी वि�. . .


न्यूरोद्धारा विराटनगरका नवनिर्वाचित जनप्रतिनिधीलाई शुभकामना

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । हस्पिटलले बिहीबार एक कार्यक्रमको बिच विराटनगरको मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीसहित निर्वाचित वडाअध्यक्षहरुलाई शुभकामना तथा सम्मान गरेका हो ।नवनिर�. . .


नोवेल अस्पतालको गाउँघरमै निःशुल्क उपचारको व्यवस्था

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधरणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गा. . .


स्वतन्त्र पत्रकार संघ माेरङमा पराजुली

विराटनगर । स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पोख्रेल छन् ।स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्. . .


पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ६ सय २८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार ३ सय ८५ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .


छाउगोठ भत्किए तर बाख्राखोरमा पोखिन्छ पीडा

डोटी । विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउगोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो । महिनावारी अर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरुमा बस्दा अनेक समस्यासँग जुधेका उहाँजस्तै यहाँका महिला. . .


राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट�. . .


नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३९ अङ्कले उकालो लागेर ४३६.४७ मा पुगेको छ । कूल . . .


विराटनगर-५ का वडाध्यक्ष न्यौपानेले महानगरले उपलब्ध गराएको मोटरसाइकल नलिने

विराटनगर । विराटनगर-५ का नवनिर्वाचित अध्यक्ष सन्तोष न्यौपानेले महानगरबाट प्राप्त सवारी सुविधा नलिने निर्णय गरेका छन् । बिहिबार वडासमितिमा कार्यभार सम्माल्दै उनले पहिलो निर्णय गरेका छन् । महानगरले प्रत्येक वडाध्यक्षलाई १ मोटरसाइकल र प्रतिमहिना इन्धनबापत २५ लिटर पेट्रोल उपलब्ध गराउँदै आएको छ । न�. . .