slider

तारानाथ पोखरेलको चौथो कृति ‘विविधावली’को लोकार्पण

विराटनगर । साहित्यकार तारानाथ पोखरेलद्वारा लिखित ‘विविधावली’ नामक पुस्तकको लोकार्पण गरिएको छ । विराट साहित्य संगम विराटनगरले आज(शनिबार) विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको चौथो कृतिका रुपमा प्रकाशित ‘विविधावली’को लोकार्पण गरिएको हो । आयोजक विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको . . .


निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई सहयोग पुर्‍याउने उद्देश्यले निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्य भएको बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारमा स्थापना भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको आज उद्घाटन गर्. . .


एलन मस्कले ‘सोच्ने शक्ति गुमाएको’ राष्ट्रपति ट्रम्पको दावी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताउनुभएको छ । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश�. . .


विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा बिहिबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना शसस्त्र प्रहरीमध्ये एकको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ । बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोशी नदीको किनारमा फेला परेको जिल्�. . .


आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उहाँले सामाजिक भावबाट सञ्चालित अस्�. . .


वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन

झापा(बनियानी) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताउनुभएको छ । झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात�. . .


गजल

-टिङ्कु भट्टराई ' निर्झरी ' अलिअलि देखिएर खुल्दै खुल्दै निस्क कोपिलाको हाँसो जस्तो फुल्दैफुल्दै निस्क सिर कोल्टे बनाएर हेर,लोचन तन्काएर केशराशि भित्र बाट झुल्दैझुल्दै निस्क आहा!लजाएको मुहार छोपी देखाउन्न भनी लौ,यो अनौठो मोहनीमा भुल्दै भुल्दै निस्क म नि आउँला केही काम भए जस्तो गरी तिमी त्यस. . .


लघुकथा : राज

-श्याम प्रसाद श्रेष्ठ -“अलक बमबम !” -“यस्तो तन्दुरुस्त मान्छेले पनि माग्छ?” - “मागेर नै तन्दुरुस्त भएको छु !” -“ तिम्रो त माटो छोए सुन,झार छोए सञ्जीवनी, पानी छोए उर्जा हुने जस्ता अनेकन अलौकिक कुराहरु छन। तिनीहरु किन छुँदैनौ?” -“ समृध्द हुन्छ भनेर!” -“ आफ्नो सन्तान समृध्द भएको हेर्न नचाहने ,तिमी कस्तो अभि�. . .


बालगीत : टाइ हरायो

-शान्ता पौडेल भट्टराई स्कुल जान ढिला भयो, टाइ हरायो कता पर्यो टाइ भन्दै भाइ करायो । अघिसम्म यतै थियो कता पर्यो खै लुकाकी भए दिदीले गाली खाने भै । यति भन्दै हजुरामा खोज्नुहुन्छ टाइ भेटिएन भन्दै खाटमुनि छिर्यो सानो भाइ । स्कुल जान ढिला भयो, टाइ हरायो कता पर्यो टाइ भन्दै भाइ करायो यता उता कतै छैन लौ न म. . .


विधिपूर्वक तुलसीको दल राखियो

काठमाडौँ । आयुर्वेदिक औषधिको रूपमा काम गर्ने वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ । यसै अनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्न�. . .


सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा सद्भावनासहित नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक �. . .


खेल क्षेत्रलाई राज्यले अझ बढी महत्व दिनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाउँदै गइरहेको बताएका छन् । प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्व द�. . .