slider

युवा नेताहरुको आक्रोश : अध्यक्ष माधव कुमार नेपाललाई फसाइयो, ०४६ पछिका सबै निर्णय छानविन होस

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भइ सांसद पद निलम्बनमा परेपछि पार्टीको भावी नेतृत्वमाथि वहस सुरु भएको छ । नेपालको अध्यक्ष पदका सवालमा पार्टीभित्र मन्थन सुरु भएको छ । पतन्जलीको जग्गा सट्टापट�. . .


आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एक. . .


जापानको आइस्पेसको चन्द्र अभियान असफल

टोकियो । शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ । टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा नियन्त्रित आगमन हासिल गर्ने तेस्रो निजी कम्पनी र संयुक्त राज्य अमेरिका बाहिरको पहिलो कम्पनीको रूपमा इत�. . .


हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक

न्युयोर्क । एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ । ट्रम्पको संसारको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हार्वर्डसँगको लडाइँ तीव्र भएको छ । बुधबार राति ह्वाइट हाउसले जारी गरेको �. . .


विराटनगर आँखा (कर्निया) संकलन केन्द्रद्वारा विराट मेडिकलमा आँखादान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर आँखा (कर्निया) संकलन केन्द्रले विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आँखादानको महत्व बारे जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै विराटनगर आँखा अस्पतालका नानी प्रत्यारोपण शल्यचिकित्सक डा. मनिष पाण्डेले आँखादान�. . .


एमाले गम्भीर सङ्कट पार गरेर अघि बढेको छ : प्रदीप ज्ञवाली

भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले अत्यन्तै अप्ठेरो स्थितिलाई पार गरेर अहिलेको अवस्थामा आएको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राज. . .


यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिनुभयो । बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडि�. . .


राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उहाँले बढ्दो महङ्. . .


माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने

काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् । संसद् भवन नयाँबानेश्वरमा आज बसेको विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्�. . .


साउनदेखि सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जमा गाभिने

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ । हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् । सु�. . .


बुबा सन्तरामले सपना देखे, छोरी डा.स्मृतिले पूरा गरिन्

टिकाराम सुनार/रासस काठमाडौँ । सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बस्नु भएन । समस्यासँग हार्�. . .


शनिबार बकरिद पर्व

विराटनगर । इस्लाम धर्मावलम्बीले मनाउने महान् चाड बकरिद (ईद उल अजहा) शनिबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमा. . .