slider

अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा

हेमन्त जोशी/रासस काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट पर्याप्त नभएको बताउनुभएको छ । राष्ट्रिसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा उहाँले बजेट अभावका कारण अतिकम विकसित मुलुकबाट (ए. . .


विराटनगरको रानी नाकामा कडाई, गृहमन्त्रीको निर्देशनपछि सामान किनेर फर्कनेलाई चेक जाँच(भिडियोसहित)

प्रेम देवान विराटनगर । गृहमन्त्री रमेश लेखकले केहीदिन अघि विराटनगरमा आएर सिमा नाकामा कडाई हुनुपर्छ भनेर सुरक्षाकर्मीहरुलाई कडा निर्देशन दिए । विराटनगरमा भएको कोशी प्रदेशको सुरक्षा गोष्ठीमा ३० दिनभित्र सीमा नाकामा कडाई हुनेगरी काम देखिएन भने गृहमन्त्रालयले आफै एक्शन लिने भनेर बोलेका थिए । उनले यस�. . .


विराटनगरमा टिभिएसको ‘एक्सचेन्ज मेनिया’ आजदेखि सुरु

विराटनगर । विराटनगरमा टिभिएस मोटरसाइकलले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न अफरहरू सहित ‘एक्सचेन्ज मेनिया’ कार्यक्रम आजदेखि सञ्चालनमा ल्याएको छ । कार्यक्रम आजदेखि सुरु भएर जेठ ९ गतेसम्म विराटनगरको मुनालपथस्थित पंजाबी पेट्रोल पम्प अगाडि सञ्चालन ल्याएको हो । टिभिएसको विराटनगरस्थित आधिक. . .


सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तराष्ट्रियकरण गर्न सफल

भीष्मराज ओझा/रासस काठमाडौँ । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक संवादको पहिलो संस्करण यही जेठ २ गतेदेखि ४ गतेसम्म भएको थियो । संवादले जलवायु परिवर्तनको जोखिममा रहेका . . .


एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा

काठमाडौं । आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको हो । काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्ला�. . .


‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि शिक्षा, विज्ञान तथा प्रविध�. . .


‘ब्रुकलिन ब्रिज’ मा पानी जहाज ठोक्किँदा दुई जनाको मृत्यु

न्युयोर्क । न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण पानी जहाज ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको न्युयोर्क शहरका मेयर एरिक एडम्सले बताउनुभएको छ । शनिबार राति न्युयोर्क शहरमा रहेको ब्रुकलिनको पुलको खम्बामा ठोक्किँदा पानी जहाजले आफ्ना तीनवटै मस्तुलह. . .


पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

काठमाडौँ । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर प�. . .


विराटनगरमा खानेपानीको पाइप पुरिएको सडकको भाग कालोपत्रे गरिदैं

इन्दु साह विराटनगर । विराटनगरमा खानेपानी योजना विस्तारका क्रममा पाइप पुर्न खनिएको सडक कालोपत्रे सुरु गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सुमिजु कर्पोरेशनले पाइप बिछ्याउन खनिएको सडक कालोपत्रे थालिएको हो । पाइप विस्तारका लागि विराटनगरका विभिन्न ठाउँका कालोपत्रे सडकहरू �. . .


प्रधानमन्त्री ओलीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धा�. . .


मिल्स भेट्रान्स गोल्डकपको उपाधि धरान भेट्रान्सलाई

विराटनगर । विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले हात पारेको छ। शनिबार विराटनगर जुटमिल खेल मैदानमा आयोजित फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। धरानको जीतमा स. . .


हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्या बारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताउनुभएको छ । गत शुक्रबारदेखि यहाँ जारी सगरमाथा संवादको समापन सत्रमा आज उहाँले भन्नुभयो, “संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नी�. . .