काठमाडौं । सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार विशेष संवादको आयोजना गरेका हुन् । महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्. . .
काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताउनुभएको छ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताउनुभयो । “म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी ग�. . .
विराटनगर । विराटनगर १० स्थित संसारी माईस्थानमा रहेको संकल्प क्लासेसमा मेडिकल तर्फ एमबिबिएस, बिडिएस, बामस, नर्सिङ्ग तर्फ बिएससी नर्सिङ्ग , इन्जिनियरिङ र पारामेडिकल तर्फ बिफारमेसी, बिएमएलटि, बिअपटोमेट्रि , बिपिटि लगायतका प्रवेश परिक्षा तयारी कक्षा जेठ४ गते आईतबारदेखि नेशनल एकेडमी कलेजको भवनमा सञ्चाल. . .
-भूपाल अधिकारी हर सन्त कुटीमा अब उत्पात हुँदै छ दानवको हुँदा राज खुराफात हुँदै छ निर्यात गरिदैछ कि मुग्लान युवा नै घरभित्र खुबै लासको आयात हुँदै छ छेक्दै छ सहर गाउँ अचानक कुहिरोले दिनरात चिसो वायुले हिमपात हुँदै छ अनमोल खसे वस्तु नयनबाट उनैका घनघोर त्यहाँ आँसुको बर्सात हुँदै छ उनलाई गरी प्रेम म�. . .
-शुद्ध लक्ष्मी श्रेष्ठ न रोगले छेक्ने न शोकले रोक्ने मनभरी पीडा बोकेर तन भरी ब्यथाको भारी उचालेर लम्कनै पर्ने जीवन यात्रामा । आकाश खस्छु भनेपनि पहाड भत्कन्छु भनेपनि नदी रोकिन्छु भनेपनी आफ्ना कथा आफ्ना ब्यथा आफै बोकेर हिंड्नै पर्ने जीवन यात्रामा । ग्रह गति लागेपनि भूकम्प ज्वालामूखी आएपनि आगो . . .
-एन्जेलिना न्यौपाने "स्मृति " एक्लो हुँदा चाहिने सहयात्री जस्तै या भीडमा मन्तव्य दिँदा हुने आत्मवल जस्तै दुःखी हुँदा संगै रुने खुशी हुँदा संगै हाँस्ने यही हो मित्रता जीवनमा रंगीविरंगी रंग भर्ने । फूले झै काँडाका बीचमा गुलाफ हो मित्रता हाँसे झै ताराका वीचमा चन्द्रमा मुसुक्क हो मित्रता नक्कली र झु�. . .
-नवराज पोखरेल 'नवशिला' तराईका समथर फाँट र भिर सुन्दर लाग्छन् विगतका प्रेमिल तिम्रा तस्बिर सुन्दर लाग्छन्। जिजस,अल्लाह,शिव रव यिनका नाम फरक, मस्जिद चैत्य चर्च गुम्बा मन्दिर सुन्दर लाग्छन्। हरदम हरक्षण माताजीको मुहार हेरिरहन्छु, हेर्दै जाँदा ती अनुहारका पिर सुन्दर लाग्छन्। पीर अभावमा जिउने बा�. . .
इटहरी । गत वैशाख ३१ गते प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना भयो । प्रदेशका साथै १४ वटै जिल्लाका सुरक्षाका प्रतिनिधिहरूले आफ्नो वस्तुस्थितिका बारेमा प्रस्टाए । छलफलका क्रममा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका गृहमन्त्री रमेश लेखकले ३० दिनभ�. . .
इन्दु साह विराटनगर । जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर महानगरपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूद्वारा यात्रुहरूबाट लिइने भाडादरको अनुगमन गरेको छ। आज (शनिबार) को विराटनगरका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेका यात्रुबहाक सवारी बस, विङ्गर, माइक्रो, म्याजिक, ई-रिक्सा र टेम्पुह�. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन् । शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्र�. . .
-रविन्द्र कुमार यादव तिमी मलाई बिर्सियो, तर म सकिन । भएर पनि तिम्रो हुन सकिन । यो दोष कसलाई देऊ , मेरो भाग्यमा नै तिमी छैन, कि मेरो नहुनुमा तिम्रो पनि दोष छ। आज त्यो हजारौको भीडमा मेरो आँखा तिमीलाई खोज्छ । निदाउँदा पनि सपनामा तिमीलाई देख्छ । साच्चिकै यही माया हो , तिम्रो जीवनमा मेरो उपस्थितिले नयाँ त्र�. . .
- निर्मला देवी तिम्सिना 'कान्छी' बादल ठुस्किएपछि पानी पर्छ। शरीर तातेपछि पसिना झर्छ। मन दुखेपछि आँसु झर्छ। चोट लागेपछि रगत बग्छ। तिम्रो शरीर चिर्दै निस्किएकी म, कति रगत बग्यो थाहा छैन ! तिमी हाँस्न सक्यौ या सकेनौ रोयौ, चिच्यायौ ,करायौ या मौन रह्यौ तिमी समुद्र बन्यौ या खहरे! थाहा भएन तर म रुँदा तिमी र�. . .