काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त �. . .
विराटनगर । गत मंसिर २७ गते प्रहरीमा एउटा सूचना प्राप्त भयो । सूचना अनुसार प्रदेश–१–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलमा अवैध लागुऔषध ब्राउनसुगर रहेको विवरण उल्लेख थियो । प्रहरीले गोप्य सूचनाको आधारमा मोटरसाइकलको दायाँपट्टीको इन्डिकेटर भित्र लुकाई राखेको खैरो हिरोइन जस्तो देखिने १३.३१० ग्राम पदार्थ �. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जसका कारण हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेपनी बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह�. . .
काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए । �. . .
जनकपुर । सात दलीय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको अहिलेको सरकारमा दलहरुबीच असन्तुष्टि बढेको देखिएको छ । मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन अहिले बाँकी नै रहेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कार्य चलिरहेको छ । सोमबार (हिजो) मात्रै मन्त्रिपरिषद विस�. . .
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दावी गरेका छन् । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेक�. . .
विराटनगर । विराटनगरमा दैनिक उत्पादन हुने एकसय मेट्रिकटन फोहोर विराटनगर–६ को ब्रम्हपुरामा डम्पिङ गर्दै आएको २० वर्षपछि स्थान परिवर्तन गरिएको छ । अब दैनिक तीन कम्पनीले सहरका घरबाट संकलन गर्ने फोहोर विराटनगर–१६ दरैयास्थित महानगरपालिकाले खरिद गरेको एघार बिघा क्षेत्रफल जग्गामा थुपारिनेछ । तर, यहाँ तत�. . .
विराटनगर । विराटनगर–१२ का आनन्द मण्डल सामान्य कपडा पसल चलाउँछन् । उनको दैनिकी चल्ने त्यहि एउटा पसल हो । उनले २०७७ सालमा चिनजानका तुलसी यादवसँग आठ हजारको लेनदेन कारोबार गरे । कारोबार भएको पाँचवर्ष बितिसक्यो । विराटनगर–१२ कै हुन् तुलसी पनि । तर, आनन्दसँग पैसा लिएपछि उनी टाढिदै गए । पैसा फिर्ता माग्दा प�. . .
विराटनगर। आज बुधबार पुसोमका विद्यार्थीद्वारा श्री राधाकृष्ण भूपालमान सिंह कार्की माध्यमिक विद्यालयमा सफल आँखा परिक्षण कार्यक्रम संचालन भएको छ । पुर्वान्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट अन्तर्गत बी.बी.ए पाँचौ सेमेस्टर सेक्शन-ए का विद्यार्थीहरुले संचालन गरेका हुन् । सामुदायिक संलग्. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रा. लि. लाई विदेशमा शाखा कार्यालय सञ्चालन गर्न आवश्यक रकम इक्विटीको रूपमा पठाउन स्वीकृति दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको विदेशी विनिमय सहजिकरण एकाइले २०८२ असार २९ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको �. . .
विराटनगर । आइतबार विराटनगर महानगरमा अवस्थित महानगर बहुप्रविधिक शिक्षालयमा आँखा सिविर संचालन गरिएको छ । शिविरमा महानगर बहुप्रविधिक शिक्षालयका प्राचार्य ई. परिवेश पराजुलीको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रमा शिक्षालयका विद्यार्थी र कर्मचारीहरुलाई लक्षीत गरि सञ्चालन गरिएको हो । सो कार्यक्र�. . .
विराटनगर । नेपालको पहिलो मनमोहन प्राविधिक विश्वबिद्यालयले नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोशी सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले एसईई उत्तीर्ण गरेर तीन बर्षे डिप्लोमा कोर्ष पुरा गरेका जुनियर सिभिल ईन्जिनियर(जुई) हरुक�. . .