slider

झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

दमक (झापा) । ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी र उनको अवस्था पनि गम्भी. . .


संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएका छन् । आइतबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते स. . .


आजको मौसम पूर्वानुमान: पहाडी भू-भागमा आंशिक बदली हुने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही ब�. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्�. . .


गाईघाटबाट विराटनगर आउने क्रममा दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

गाईघाट (उदयपुर) । पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । आज(शनिबार) गाईघाटबाट विराटनगर आउने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो । प्रदेश २ –०१–००च २१५ नंको पिकअप ग�. . .


‘भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत’

नयाँ दिल्ली । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रम. . .


विराटनगरमा वैशाख २९ गते वर्ल्डलिंकले बलिङ प्रतिभा खोज्ने

विराटनगर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अनपोलिस्ड र तीव्र गतिका बलिङ प्रतिभा खोजी गर्ने अभियान 'बिट द स्पीड सिजन २' सुरु गरेको छ। कम्पनीले बिहीबार औपचारिक रूपमा काठमाडौंमा शुरु गरेको यो अभियान विराटनगरमा वैशाख २९ गते (सोमबार) दिउँसो ४ बजे आदर्श माध्यमिक विद्यालयम�. . .


राजावादी प्रर्दशनमा पक्राउ परेका रविन्द्र मिश्रलगायत सबैको रिहाई गर्न माग

काठमाडौं । राष्ट्रवादी देशभक्त जनता ललितपुरले सम्पूर्ण आस्थाका बन्दीहरुलाई रिहाइको माग गरेका छन् । आज (शनिबार) राष्ट्रवादी देशभक्त जनता ललितपुरले चैत १५ गते गरेको राजावादी प्रर्दशनमा पक्राउ परेका आस्थाका बन्दीहरु रविन्द्र मिश्र लगायतका ६० भन्दा बढि व्यक्तिहरुलाई रिहाइ गर्न माग गरेको हो । उक्त र�. . .


भारतले ३२ विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्‍यो

नयाँ दिल्ली ।पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ । पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्. . .


सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको �. . .


मधेश प्रदेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवादविरुद्धको लडाईमा मधेश प्रदेश भारतको साथमा रहेको धारणा व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवादविरुद्धको लडाई कुनै एक देशको मात्र नभई सबैको साझाँ लडाई भएको बताएका छन् । उनले आतङ्ककारीहरूलाई मौन साथ द. . .


रोशन श्रेष्ठको पत्रकारिता यात्रा : ‘कन्टेन्ट क्रिएटरदेखि खोज समाचारको स्थापनासम्म

काठमाडौँ । डिजिटल युगको तीव्र विस्तारसँगै पत्रकारिताको माध्यम र शैली पनि परिवर्तन भइरहेको छ। परम्परागत माध्यमहरू संकटमा छन्। नयाँ–नयाँ माध्यमहरू आइरहेका छन्। विशेषगरी, अनलाइन प्लेटफमहरू सशक्त बन्दै गएका छन्। भिजुअल कन्टेन्टको प्रभावकारिता बढ्दो छ। यही बीचमा, वैकल्पिक पत्रकारिताको अभ्यासलाई प�. . .