slider

विचारः प्रदेशको समृद्धिका लागि सधैँ क्रियाशील रहनेछुः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण यहाँको भूूगोल र यहाँका हिमाल नदीनाला आदिका बारेमा मलाई जानकारी पनि छ । यहाँका जाति जनजातिहरुका बारेमा, यहाँका कला संस्कृतिहरुका बारेमा, जनताका आस्था र विश्वासहरुका बारेमा मलाई जानकारी छ । यो एउटा ऐतिहासिक सभ्यताको सुरुआत भएको, प्र�. . .


प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा माग दाबी नपुग्ने फैसला

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको हो । संवैधानिक इजलासमा विचाराधीन रहेको त. . .


कोशी प्रदेशबाट एसइई परीक्षामा ८० हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै

विराटनगर । आगामी चैत ७ गतेदेखि १९ गतेसम्म हुने २०८१ को एसईई परीक्षामा कोशी प्रदेशबाट ८० हजार भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । एसईइका लागि कोशी प्रदेशका १४ जिल्लामा ३७१ वटा परीक्षा केन्द्र तोकिएको कोशी प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । निर्देशनालयले परीक्षा सञ्चालन तथा व्यवस्थापन�. . .


९ औं संस्करणको विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई

विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्बलले जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस�. . .


पुरुष र महिला क्रिकेटरको नयाँ तलब संरचना,कस्को तलब कति ?

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । क्यानले आज सार्वजनिक गरेको नयाँ सूचीअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, डी’ मा १२ तथा इमर्जिङ प्लेयरमा सात खेलाडीलाई छनोट गरेको छ । केन्द्रीय �. . .


विराटनगरमा होलीको रौनक, बजारमा बढ्यो चहलपहल

विराटनगर । बिहीबारबाट होली सुरु हुँदैछ। विराटनगरमा होलि भित्रिएसँगै बजारमा चहलपहल बढेको छ। होलिको सिजन भएकोले बजारमा होली खेल्दा लगाउने पोशाकले बजार सजिएको छ । होलीकै पोशाकका कारण पनि विराटनगर रंगिन देखिरहेको छ । अन्य समय सुनसान देखिने बजारमा चहलपहल समेत देखिन्छ । विभिन्न प्रकारका पोशाक र खेलाउना. . .


स्ववियू निर्वाचन : मोरङ क्याम्पसका अखिलका उमेदवारको पत्रकार सम्मेलन, निर्वाचन जित्ने दावी

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम�. . .


जबरजस्ती होली दल्नेलाई के छ मोरङ प्रहरीको होली विशेष सुरक्षा योजना ?

प्रेम देवान विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले यसपटकको होली पर्वको लागि विशेष सुरक्षा सर्तकर्ता अपनाएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन लागि विशेष सुरक्षा योजना निर्माण गरी काम गर्ने तयारी भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ जिल्लाको मातहतमा झ�. . .


मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चारजना पक्राउ

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वास रहेको प्रहरीले जानकारी दि�. . .


हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । आज (बुधबार)सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरि उपाधि जितेको हो ।' अरनिकोले माघमा १५ गत�. . .


चारदेशीय टी–२० आई सिरिजमा नामिबियासँग नेपाल पराजित

काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले नामिबियासँग २३ रनले हार बेहोरेको हो । नेपालले नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउदै १०२ रनमात्र जोड्न सक्यो । . . .


प्रतिनिधिसभामा गणपूरक सङ्ख्या बारे प्रश्न उठेपछि…

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक सङ्ख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक सङ्ख्या पुगेको यकिन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सदनमा कुनै प�. . .