जकार्ता । इन्डोनेसियाली अधिकारीहरूले पाम तेलको बगानबाट आमासँग छटेर अलपत्र अवस्थामा रहेको हात्तिको एक बच्चाको उद्धार गरिएको छ। सङ्कटापन्न अवस्थामा रहेको सुमात्रेली हात्तीको छावालाई उद्धार गरिएको हो । ‘वल्र्ड वाइड फन्ड फर नेचर’का अनुसार विश्वमा दुई हजार ४०० देखि दुई हजार ८०० को हाराहारीमा मात्र र. . .
वैज्ञानिक दृष्टिकोणले पनि हाम्रो शरीरमा रंगको धेरै ठूलो महत्व छ । जबसम्म हाम्रो शरीरमा विभिन्नखाले रंग लाग्दैन तबसम्म शरीर पूर्ण रुपले स्वस्थ्य रहन सक्दैन् । त्यसैले होली खेल्नु वैज्ञानिक हिसाबले महत्वपूर्ण छ । श्याम किशोर गोइत संस्कृतविद् होली मनाउने आ–आफ्नै तरिकाहरु छन् । विशेष गरेर फागु पुर्�. . .
विराटनगर। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा ट्राफिक प्रहरी पोष्ट रानीले होली पर्वको अवसरमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ। विगतका वर्षहरुमा होली पर्वमा भएका दुर्घटनाहरुलाई मध्यनजर गर्दै यस वर्षको होलीमा सुरक्षित यात्राको सुनिश्चितता गर्न यो अभियान चलाइएको हो। अभियान अन्�. . .
काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक�. . .
काठमाडौं । चिनियाँ फोटोग्राफरहरु होली पर्वका अवसरमा बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिएका छन् । उनीहरुले होली पर्वमा रमाइरहेका नेपालीहरुको फोटो खिचेर रमाइलो पनि गरे । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएका हुन् । चाइना नेपाल फ्रेन्डसी. . .
विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुभकामना दिनुभएको थियो । क�. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बिहीबार विराटनगरस्थित एनसीडिए भवनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । रंगहरूको पर्वको अवसरमा औषधी व्यवसायीहरूबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै एनसीडिएका केन्द्रीय सदस्य प्रदिप क�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुपूर्णिमा अर्थात् होली पर्वले नेपालीहरूबीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताउनुभएको छ । आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले हामी नेपालीको यस किसिमको मौलिक र पर�. . .
काठमाडौं । होलीको अवसरमा मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधनमा चलाउनेमाथि प्रहरीले बिहानैदेखि कडाइ गरेको छ । उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको छ । यसै क्रममा बालाजु चोक र दरबारमार्गमा पनि प्रहरी कडा नियन्त्रण रहेको छ । होली पर्वको अवसरमा म�. . .
वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूले युक्रेन युद्धमा युद्धविराम सुरक्षित गर्न सक्ने आशा व्यक्त गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाले रुसलाई बिना कुनै शर्त शत्रुतालाई रोक्न सहमत होस् भन्ने चाहेको अधिकारीहरू�. . .
अजयकुमार साह/रासस धनुषा । “कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौनतालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!” (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र �. . .
काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट ग¥यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विम. . .